नौमुले गाउँपालिका १ धनीगाउँका २७ वर्षका नविन शाही भरुवा बन्दुकसहित पक्राउ गरेका छन्।
विशेष सुराकीका आधारमा नौमुले ईलाका प्रहरी कार्यालय दैलेखले पक्राउ गरेको हो। लुकाई राखेको खवर आएपछि प्रहरी नायक निरीक्षक तेजबहादुर बुढाथोकीको कमाण्डमा ४ जना प्रहरीले अवैध रुपमा राखिएको एक नाले भरुवा बन्दुक जफत गरेको हो।
हातहरियार खरखजाना कसुर सम्बन्धी मुद्दा दर्ता भई प्रहरीले अनुसन्धान गरिरहेको छ। बन्यजन्तुको शिकारका लागि घरमा अवैध हतियार राख्ने गरिन्छ।