भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं.६ नगरकोट बाघमारा डाडा टोल बस्ने वर्ष ४८ को पिङगाई तामाङले आफ्नै घरको जस्ताले छाएको गोठको दलिनको काठमा नाम्लोको डोरीले पासो लगाई झुण्डी आत्महत्या गरेकी छिन्।
घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
यस्तै सोमबार नै जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालस्थित श्री ईट्टा भट्टामा देश भारत घर भई हाल सोही ईट्टा भट्टामा बस्ने बर्ष ३२ को संजय पासवान झ्याउली (वस्ने ठाउँं) मा अचेत अवस्थामा आफन्तले फेला पारेको प्रहरीले जनाएको छ।
उनलाई उपचारको लागी डा. ईवामुरा अस्पताल भक्तपुर ल्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।