भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ५ बाट श्रीमती हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। २८ वर्षीय जीवन राईले २५ वर्षीया श्रीमती मन्दिरा राईलाई कोठामा कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका हुन्।
महानगरीय प्रहरी परिसर भक्तपुरले फरार जीवनलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप आवश्यक अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए।