नयाँ बसपार्क क्षेत्र वरपर देखिएको विकृति अन्त्य गर्नुपर्ने
०३ पौष २०७८
•
१ मिनेट पाठ
नयाँ बसपार्क क्षेत्र वरपर देखिएको विकृति अन्त्य गर्नुपर्ने
गोँगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर देखिएको विकृति अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ। बसपाकस्थित मित्रनगर विकास तथा सुधार समितिको १३औँ वार्षिक साधारणसभामा सहभागी वक्ताले नयाँ बसपार्क वरपर देखिएको विकृति अन्त्य भए मात्र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा नयाँ बसपार्कलाई जोड्न सकिने बताएका हुन्।




काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले मुख्य गन्तव्यस्थलका रुपमा नयाँ बसपार्क विकास हुँदै गएकाले मर्यादित भएर व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरे। ‘टोल सुधार समिति क्रियाशील भएमात्र वडा बलियो हुन्छ, क्रियाशील समिति बनाउनका लागि सफल, सक्षम र विकासप्रेमी नेतृत्व आवश्यक हुन्छ’, उनले भने। राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य एवं समाज उत्थान महिला मञ्चकी अध्यक्ष निर्मला श्रेष्ठले शान्त, सुरक्षित र सभ्य नयाँबसपार्क निर्माण गर्न गोँगबु क्षेत्रमा देखिएको विकृति र विसङ्गति अन्त्य हुनुपर्ने बताइन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले पछिल्लो समय नयाँ बसपार्क सुन्दर, सफा र व्यवस्थित बन्दै गएको र  त्यस वरपरको क्षेत्रलाई पनि सोहीअनुसारको बनाउनु सबैको कर्तव्य भएकोमा जोड दिए। मित्रनगर टोल विकास समितिका अध्यक्ष विष्णुप्रसाद पोखरेल, समितिका प्रथम उपाध्यक्ष गङ्गा पन्त, नेपाली होटल व्यवसायी सङ्घका अध्यक्ष दिपेन सुवेदी, काठमाडौँ होटल व्यवसायी सङ्घका अध्यक्ष पद्म योङहाङ, जिल्ला होटल व्यवसायी सङ्घका अध्यक्ष वीरबहादुर खतिवडालगायतले यस क्षेत्रको विकृति अन्त्यका लागि सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। रासस 
अर्को समाचार
नयाँ बसपार्कको विकृति अन्त्य गर्नुपर्ने
०४ पौष २०७८
•
१ मिनेट पाठ
नयाँ बसपार्कको विकृति अन्त्य गर्नुपर्ने
गोंबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर देखिएको विकृति अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ। बसपार्कस्थित मित्रनगर विकास तथा सुधार समितिको शनिबार आयोजित १३औं वार्षिक साधारणसभामा सहभागी वक्ताले नयाँ बसपार्क वरपर देखिएको विकृति अन्त्य भए मात्र आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा नयाँ बसपार्कलाई जोड्न सकिने बताएका हुन्।




काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले मुख्य गन्तव्यस्थलका रूपमा नयाँ बसपार्क विकास हुँदै गएकाले मर्यादित भएर व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरे। ‘टोल सुधार समिति क्रियाशील भएमात्र वडा बलियो हुन्छ, क्रियाशील समिति बनाउनका लागि सफल, सक्षम र विकासप्रेमी नेतृत्व आवश्यक हुन्छ,’ उनले भने। राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य एवं समाज उत्थान महिला मञ्चकी अध्यक्ष निर्मला श्रेष्ठले शान्त, सुरक्षित र सभ्य नयाँबसपार्क निर्माण गर्न गोँगबु क्षेत्रमा देखिएको विकृति र विसंगति अन्त्य हुनुपर्ने बताए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पछिल्लो समय नयाँ बसपार्क सुन्दर, सफा र व्यवस्थित बन्दै गएको र त्यस वरपरको क्षेत्रलाई पनि सोहीअनुसारको बनाउनु सबैको कर्तव्य भएको बताए। मित्रनगर टोल विकास समितिका अध्यक्ष विष्णुप्रसाद पोखरेल, समितिका प्रथम उपाध्यक्ष गंगा पन्त, नेपाली होटल व्यवसायी संघका अध्यक्ष दिपेन सुवेदी, काठमाडौं होटल व्यवसायी संघका अध्यक्ष पद्म योङहाङ, जिल्ला होटल व्यवसायी संघका अध्यक्ष वीरबहादुर खतिवडालगायतले यस क्षेत्रको विकृति अन्त्यका लागि सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस