पछिल्लो २४ घण्टामा देशभर ७६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र १ हजार २२२ एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ। भने १ हजार ३३ जना निको भएका छन्।
हाल देशभर कोरोना सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ जना रहेका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ। भने १ हजार ३३ जना निको भएका छन्।
हाल देशभर कोरोना सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ जना रहेका छन्।