नयाँ भेरियन्टको रुपमा तीव्र रुपमा फैलिएको कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या दिनहुँ बढ्दो क्रममा छ। बितेको २४ घण्टाभित्र आइतबार बाँकेमा १७ जनाको उपचारका क्रममा मृत्यु भएको छ। यो तथ्यांक अहिलेसम्मकै उच्च होे।
जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार गुलरिया–५ बर्दियाकी ५३ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेजमा यही वैशाख १७ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएको थियो। सोही दिन शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएकी उनको आइतबार अपरान्ह ४ बजे मृत्यु भएको हो।
डुडुवा–५ बाँकेका ४२ वर्षीय पुरुषको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो ३ बजेर २० मिनेटमा मृत्यु भएको हो। भेरी अस्पतालमा शनिबार पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएपछि सोही दिन भर्ना भएका थिए।
यस्तै खजुरा–३ बाँकेकी ७० वर्षीया महिलाको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो २ बजेर ४० मिनेटमा मृत्यु भएको हो। नेपालगन्ज मेडिकल कलेजमा यही वैशाख २० गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएको थियो। त्यसपछि वैशाख २३ गते भेरी अस्पतालमा उनी भर्ना भएकी थिईन्।
राप्तीसोनारी–६ बाँकेका ५० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। भेरी अस्पतालमा यही वैशाख २० गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएको थियो। सोही दिन भेरी अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा कुनै सुधार नआएपछि आइतबार दिउँसो २ बजे मृत्यु भएको हो।
नेपालगन्ज–४ बाँकेकी ६५ वर्षीया महिलाको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ११ बजेर ४५ मिनेटमा मृत्यु भएको हो। भेरी अस्पतालमा शनिबार पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएपछि सोहीदिन भर्ना भएका थिए।
यसैगरी राप्तीसोनारी–२ बाँकेका ७७ वर्षीय पुरुषको पनि भेरी अस्पतालमै मृत्यु भएको छ। उपचारका क्रममा उनको आइतबार बिहान ११ बजेर १० मिनेटमा मृत्यु भएको हो। यही वैशाख २४ गते भेरी अस्पतालमा पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएपछि सोही दिन अस्पतालमा भर्ना भएका थिए।
बढैयाताल–१ बर्दियाकी ९२ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ। उपचारका क्रममा उनको आइतबार बिहान ११ बजेर ३० मिनेटमा मृत्यु भएको हो। भेरी अस्पतालमा शनिबार पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएपछि आइतबार भर्ना भएकी थिईन्।
कोहलपुर–११ बाँकेका २४ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार बिहान १० बजेर ४० मिनेटमा मृत्यु भएको हो। नेपालगन्ज मेडिकल कलेजमा यही वैशाख १५ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो। त्यसपछि उनी वैशाख १७ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए।
बाँसगढी–८ बर्दियाकी ४४ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा आइतबार बिहान १० बजे मृत्यु भएको हो। मेडिकल कलेजमा यही वैशाख १५ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो। त्यसपछि उनी वैशाख २० गते मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएकी थिईन्।
कोरोना संक्रमणबाट नेपालगन्ज–११ बाँकेका ४३ वर्षीय पुरुषको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेजमा यही वैशाख १८ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएको थियो। त्यसपछि वैशाख २१ गते भर्ना भएका उनको उपचारका क्रममा आइतबार बिहान ५ बजेर ५५ मिनेटमा मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो।
नेपालगन्ज–२ बाँकेकी ५३ वर्षीया महिलाको पनि कोरोनाबाट मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेजमा यही वैशाख १५ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो। भोलीपल्ट भेरी अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि आइतबार बिहान २ बजेर ३० मिनेटमा मृत्यु भएको हो।
त्यस्तै तुलसीपुर–६ दाङका ४१ वर्षीय पुरुषको मृत्यु भएको छ। दाङमा यही वैशाख १२ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो। स्वास्थ्यमा सुधार नआएपछि वैशाख २२ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकोमा आइतबार बिहान २ बजे मृत्यु भएको हो।
लम्की चुहा–१ कैलालीका ४३ वर्षीय पुरुषको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेजमा यही वैशाख २० गते भर्ना भएका उनले पिसिआर परीक्षण गराउँदा २३ गते कोरोना पुष्टी भएको थियो। स्वास्थ्यमा कुनै सुधार नआएपछि शनिबार राती १ बजे मृत्यु भएको हो।
नेपालगन्ज–१५ बाँकेका ७३ वर्षीय पुरुषको मृत्यु भएको छ। भेरी अस्पतालमा यही वैशाख २१ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो। सोही दिन भर्ना भएका उनको स्वास्थ्यमा कुनै सुधार नआएपछि शनिबार राती ८ बजे भेरी अस्पतालमा मृत्यु भएको हो।
यसैगरी दंगिशरण–५ दाङकी ८५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। भेरी अस्पतालमा यही वैशाख २४ गते भर्ना भएकी उनलाई भोलीपल्ट पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो। स्वास्थ्यमा कुनै सुधार नआएपछि शनिबार अपरान्ह ५ बजेर ३० मिनेटमा मृत्यु भएको हो।
बढैयाताल–१ बर्दियाकी ३० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ। भेरी अस्पतालमा शनिबार दिउँसो ३ बजेर ४० मिनेटमा मृत्यु भएको हो। यही वैशाख २१ गते भेरी अस्पतालमा पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएको थियो। त्यसपछि उनी सोही दिन अस्पतालमा भर्ना भएकी थिईन्।
बढैयाताल–२ बर्दियाकी ६५ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। भेरी अस्पतालमा यही वैशाख १७ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो। त्यसपछि वैशाख २२ गते भर्ना भएकी उनको भेरी अस्पतालमा शनिबार दिउँसो ३ बजेर २५ मिनेटमा मृत्यु भएको हो। योसँगै कोरोना संक्रमणबाट बाँकेमा १ सय ८६ जनाको मृत्यु भएको छ। यस्तै बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आएका १ सय ३९ जनाको मृत्यु भइसकेको केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए।