डिजिटल महाअभियान बढ्दो आकर्षण
२२ चैत्र २०७७
•
१ मिनेट पाठ
डिजिटल महाअभियान बढ्दो आकर्षण
काठमाडौं बाहिर पहिलोपटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल बैंक लिमिटेडले सुरु गरेको डिजिटल महाअभियान प्रभावकारी बन्दै गएको छ। सेवाग्राहीले बैंकबाट छिटोछरितो बिना झन्झटिलो सेवा पाउने भएपछि उक्त अभियान प्रभावकारी बन्दै गएको हो।




डिजिटल महाअभियान चैतको पहिलो साता एक समारोहबीच नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले शुभारम्भ गरेका थिए। उक्त महाअभियानअन्तर्गत डिजिटल प्रविधिमार्फत क्यूआरकोड (क्वीक रेस्पोन्स कोड) एक सय ५० जनाले लिइसकेका नेपाल बैंक लिमिटेड सुर्खेत शाखाले जनाएको छ। यसबाट सेवा लिन सजिलो हुँदा सेवाग्राहीको आकर्षण बढ्दै गएको नेपाल बैंक शाखा कार्यालय सुर्खेत वीरेन्द्रनगर शाखाका प्रमुख गणेश केसीले जनाए।

‘एउटा पसलमा सेवाग्राही सामान किन्न आउँछ। उसलाई उदारोमा सामान दिन पनि सकिँदैन। आएको सेवाग्राहीलाई रित्तो हात फर्काउन पनि सकिँदैन,’ उनले भने, ‘यस्तै परिस्थितिमा क्यूआर कोर्डको महत्वपूर्ण भूमिका रहन्छ। क्यूआर कोर्डमार्फत सेवाग्राहीले सामान पाउँछ भने व्यापारीलाई उदारोमा सामान दिनु पनि पर्दैन।’ जसले किनमेलमा सहजता भएको उनको भनाइ छ। 

डिजिटल महाअभियानअन्तर्गत डिजिटल प्रविधिमार्फत क्यूआर कोडमार्फत सामान खरिद गर्न सहज हुने नेपाल बैंक लिमिटेडले जनाएको छ। समयको परिवर्तनशीलतालाई आत्मसाथ गरी प्रविधिको अनुसरण गर्दै क्यासलेस अर्थतन्त्र निर्माण यस अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखिएको छ।
अर्को समाचार
डिजिटल महाअभियानमा बढ्दो आकर्षण
२४ चैत्र २०७७
•
१ मिनेट पाठ
डिजिटल महाअभियानमा बढ्दो आकर्षण
काठमाडौंबाहिर पहिलोपटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल बैंक लिमिटेडले सुरु गरेको डिजिटल महाअभियान प्रभावकारी बन्दै गएको छ। सेवाग्राहीले बैंकबाट छिटोछरितो झन्झटरहित सेवा पाउने भएपछि उक्त अभियान प्रभावकारी बन्दै गएको हो।




डिजिटल महाअभियान चैतको पहिलो साता एक समारोहबीच नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले सुरु गरेका थिए। महाअभियानअन्तर्गत डिजिटल प्रविधिमार्फत क्युआर कोड (क्विक रेस्पोन्स कोड) एक सय ५० जनाले लिइसकेको नेपाल बैंक लिमिटेड सुर्खेत शाखाले जनाएको छ। यसबाट सेवा लिन सजिलो हुँदा सेवाग्राहीको आकर्षण बढ्दै गएको शाखा प्रमुख गणेश केसीले जनाए।

‘एउटा पसलमा सेवाग्राही सामान किन्न आउँछ। उसलाई उधारोमा सामान दिन पनि सकिँदैन। आएको सेवाग्राहीलाई रित्तो हात फर्काउन पनि सकिँदैन,’ उनले भने, ‘यस्तै परिस्थितिमा क्युआर कोडको महत्वपूर्ण भूमिका रहन्छ। क्युआर कोडमार्फत सेवाग्राहीले सामान पाउँछ भने व्यापारीलाई उधारोमा सामान दिनु पनि पर्दैन।’ यसले किनमेल सहज भएको उनको भनाइ छ। क्युआर कोडमार्फत सामान खरिद गर्न सहज हुने नेपाल बैंक लिमिटेडले जनाएको छ। समयको परिवर्तनशीलतालाई आत्मसात गरी प्रविधिको अनुशरण गर्दै नगदरहित अर्थतन्त्र निर्माणमा यस अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखिएको छ।
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस