तीन महिने छोराको हत्या गर्ने बाबुलाई मानसिक अस्पताल पठाइयो
२१ फागुन २०७७
•
१ मिनेट पाठ
तीन महिने छोराको हत्या गर्ने बाबुलाई मानसिक अस्पताल पठाइयो
आफ्नै छोराको हत्या गर्ने बैतडीको पञ्चेस्वर–५का राजबहादुर चन्दलाई मानसिक रोग अस्पताल लगनखेल पठाइएको छ। गत मंगलबार आफ्नै तीन महिने छोराको हत्या गरेका उनलाई जिल्ला अस्पतालका डाक्टरले मानसिक रोगी भएको बताएपछि थप परीक्षणका लागि मानसिक अस्पताल पठाइएको हो।




बिगतमा मानसिक सन्तुलन गुमाएका उनको एक वर्षयता भने मानसिक अवस्थामा सुधार भएको आफन्तले बताएका थिए। तर पनि उनले आफ्नै छोराको हत्या गर्नुका साथै आफ्नै बुवा र भाइलाईसमेत घाइते बनाएका थिए। घरका अरु सदस्यलाई पनि बेलाबेलामा कुटपिट गर्ने गरेको स्थानीयले बताए। उनलाई मंगलबार नै प्रहरीले पक्राउ गरी बैतडी सदरमुकाम पुर्‍याएको थियो। 

उनी जिल्ला अस्पताल र प्रहरीको हिरासतमै रहेका बेला समेत मानसिक रोगीको जस्ता कृयाकलाप गर्न थालेपछि परीक्षणका लागि मानसिक रोग अस्पताल पठाएको बैतडीका प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए।
अर्को समाचार
मानसिक अस्पताल लगनखेल र युनिटी इन हेल्थ नेपालबीच साझेदारी
०८ भदौ २०८०
•
१ मिनेट पाठ
मानसिक अस्पताल लगनखेल र युनिटी इन हेल्थ नेपालबीच साझेदारी
ललितपुरस्थित मानसिक अस्पतालले युनिटी इन हेल्थ नेपालसँगको साझेदारी गरी मानसिक स्वास्थ्यमा क्षमता अभिवृद्धिको काम सुरु गरेको छ।




यो सहकार्य, अनुसार, अस्पतालका नर्सिङ स्टाफ, स्वास्थ्य सहायकहरू, र अन्य कर्मचारीहरूका लागि प्रशिक्षण दिने तथा अन्य विभिन्न कार्यक्रम गनृए लक्ष्य राखिएको छ। ५० शैयाको क्षमता भएको अस्पतालले गम्भीर मानसिक स्वास्थ्य अवस्था भएका व्यक्तिहरूलाई हेरचाह प्रदान गर्नमा केन्द्रित छ।

मानसिक अस्पताल लगनखेलका निर्देशक डा अनन्तप्रसाद अधिकारीले भने, “यो कार्यक्रम हामीले प्रदान गर्ने हेरचाहको स्तर माथि उठाउने हाम्रो प्रतिबद्धताको प्रमाण हो। युनिटी इन हेल्थमा हाम्रा प्रयासहरू मर्ज गरेर, हामीले नेपालभर मानसिक स्वास्थ्य सेवाहरू सुधार गर्ने खाका स्थापना गर्ने लक्ष्य राखेका छौं।

युनिटी इन हेल्थका कार्यकारी निर्देशक लुभाना श्रेष्ठले सधैं मानसिक स्वास्थ्य समस्याहरूसँग जुधिरहेकाहरूको जीवनमा महत्वपूर्ण सुधार ल्याउने आफ्नो लक्ष्य रहेको बताइन्।  
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५८ सेकेन्ड अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस