शिक्षापत्रकार सञ्जालको (इजोन)को ७औं साधारण सभाले पत्रकार प्रकृति अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमित चयन गरेको छ।
सर्वसम्मतबाट चयन भएका अध्यक्ष अधिकारी गोरखापत्र दैनिकमा कार्यरत छन्। यसैगरी उपाध्यक्षमा अन्पूर्णपोष्ट दैनिकका सूर्य पाण्डे, महासचिवमा दि काठमाण्डुपोष्टका विनोद धिमिरे, सचिवमा कान्तिपुर रेडियोकी पार्वता चौधरी, कोषाध्यक्षमा रविचन्द्र पराजुली चयन भएका छन्। सदस्यहरुमा मञ्जिमा ढकाल, विष्णु नेपाल, रुपेस आचार्य, दिपक अर्याल, दुर्गा लामिछाने र प्रशान्त वली मनोनित भएका हुन्।