पछिल्लो २४ घन्टामा थप १ हजार ४९० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार २४ घन्टामा १ हजार ५६७ जना संक्रमित निको भएका छन्।
हाल देशभर कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ रहेको छ। कोरोना मुक्त हुनेको संख्या २ लाख १८ हजार १६१ रहेको छ।
यस्तै, २४ घन्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ३८ पुगेको छ।
देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ रहेको छ भने ६०५ जना क्वारेन्टिनमा छन्।