इटहरी उपमहानगरपालिका कार्यालय थप तीन दिनका लागि बन्द गरिने भएको छ। २० वटै वडा कार्यालयसहित उपमहानगरपालिकाको कार्यालय असोज २१ गतेसम्मका लागि बन्द हुने आइतबार अधिकृत रामचरण चौधरीद्दारा जारि विज्ञप्तिमा उल्लेख छ।
कार्यालयका कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि असोज १६ गतेदेखि तीन दिनसम्म बन्द गरेको कार्यालय कन्ट्रयाक ट्रेसिङबाट थप सेवाग्राही र कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अरु तीन दिन थपिएको जानकारी दिइयो।