लागुऔषधसहित युवा पक्राउ
११ असोज २०७७
•
१ मिनेट पाठ
लागुऔषधसहित युवा पक्राउ
लागुऔषध छाडेर भागेको डेढ महिनापछि पक्राउ अभियुक्त । तस्बिरः महेश्वर
डेढ महिनाअघि लागुऔषध बोकेको झोला छाडेर भाग्ने उदयपुरका एक युवक आइतबार पक्राउ परेका छन्। गत साउन २८ प्रहरी टोलीलाई देख्नेबित्तिकै लागुऔषध बोकेको झोला फ्याँकेर भागेका कटारी नगरपालिका २ कल्याणपुरका २५ वर्षीय पुन्टे भन्ने राजकुमार आईतबार पक्राउ परेका हुन्।  




साउन २८ गते साँझ ६ बजेजस्तो समयमा गस्ती टोलीले भेटेर खानतलास गर्ने क्रममा लागुऔषध फेला परे पनि प्रहरीको पञ्जाबाट फुत्कन सफल उनलाई खोजतलास गर्ने क्रममा आइतबार दिउँसो ४ः३० बजे पक्रन सफल भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।  

प्रहरीका अनुसार उनले छाडेको झोलामा डाईलेक्स डिसि नामक प्रतिबन्धित लागुऔषध १० बोतल फेला परेको थियो। लागुऔषध छाडेर फरार हुन सफल उनलाई प्रहरीले सोही वडाका ददरीया खहरे खोला बगरमा घुम्दै गरेको भेटेर नियन्त्रणमा लिएको जनाइएको छ। उनलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
अर्को समाचार
६८ थान लागुऔषधसहित तीन युवा पक्राउ
१२ चैत्र २०७७
•
१ मिनेट पाठ
६८ थान लागुऔषधसहित तीन युवा पक्राउ
लागुऔषधसहित पक्राउ अभियुक्तहरु । तस्बिरः महेश्वर
पछिल्लो केही समययता प्रहरीले दिनहुँजसो लागुऔषधका अभियुक्त पक्राउ गर्दै आएको छ। यसैक्रममा बुधबार पनि बिभिन्न थरीका लागुऔषधसहित ३ युवक पक्राउ परेका छन्।  




दिउँसो १ः०० बजेको समयमा जिल्लाको चौदण्डीगढी नगरपालिका ६ बेलटार बजारबाट उनीहरु पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बेलटारबाट खटेको प्रहरी निरीक्षक कमाण्डको टोलीले ३ प्रकारका ६८ एम्पुल (थान) लागुऔषध र ५० ग्राम गाँजासहित ३ जनालाई पक्राउ गरेको जनाएको छ।

लागुऔषध कारोबार भईरहेको भन्ने सुराकीका आधारमा खटेको टोलीले चौदण्डीगढी नगरपालिका ६ का २५ वर्षीय प्रताभ मगर, सोही ठाउँका ३१ वर्षीय सुरज राई र चौदण्डीगढी ४ का ३० वर्षीय सुमन राईलाई पक्राउ गरेको इप्रका बेलटारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  

पक्राउ परेकाहरुको साथबाट लुपिजेसिक, फेनारगन र डाईजेपाम नामक लागुऔषध २७–२७ थान गरी ६८ थान फेला परेको छ। त्यस्तै ५० ग्राम गाँजा र ३ थान मोवाईसमेत उनीहरुबाट बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको जनाइएको छ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस