बर्दियामा मंगलबार १९ जना कोरोना संक्रमित थपिएका छन्। बाँसगढी नगरपाालिकामा गरिएको स्वाब संकलन १९ जनालाई कोरोना पुष्टि भएको हो। जसमध्ये १२ जना बासँगढी नगरपालिकाका स्थानीय रहेको खुलेको छ।
अन्य जिल्ला नवलपरासीका १, सिराहाका १, मोरङका १ र सुनसरका १ जनालाई कोरोना पुष्टि भएको छ भने बर्दियाकोे बढैयाताल गाउँपालिकामा २ र बारबर्दियाको १ जनालाई कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय जनाएको छ।
सीजी फुड प्रालिका ४२ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि बाँसगढी नगरपालिका शिल गरिएको छ।