सोमबार नेपालमा १८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४ रहेको छ । योसंगै निको हुनेको संख्या ६ हजार आठ सय ११ जना पुगेको छ ।
अर्को समाचार
१८० जनामा कोरोना संक्रमित थपिँदा २६४ डिस्चार्ज
अर्को समाचार
७४ जना कोरोना संक्रमित थपिँदा २० जना डिस्चार्ज
प्रदेश १ मा शुक्रबार ७४ जना कोरोना भाइरसका संक्रमति थपिँदा २० जना डिस्चार्ज भएका छन् । प्रदेशको सुनसरीमा ४१, मोरङ र झापामा १४–१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जनामा कोरोना पोजेटिभ पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा ६ महिला र १४ पुरुष, धरानमा ५ महिला र ४ पुरुष, इटहरीमा ५ पुरुष, देवानगञ्जमा २ महिला र २ पुरुष, कोसी गाउँपालिकामा ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको विराटनगरमा २ महिला ५ पुरुष, लेटाङमा १ महिला २ पुरुष, सुन्दरहरैँचा र रंगेलीमा २–२ पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै झापाको कमलगाउँपालिकामा २ महिला ७ पुरुष, मेचीनगरमा ३ पुरुष, हल्दीबारीमा १ पुरुष, शिवसताक्षीमा १ महिला, संखुवासभाको पाँचखपनमा १ पुरुष, खाँदबारीमा १ महिला, पाँचथरको फाल्गुनन्दमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ४ पुगेको छ ।
प्रदेश १ मा थप ३ जनाको मृत्यु भएको छ । झापाको कमलका एक पुरुष, मोरङको बेलबारीकी एक महिला र सिरहाको लहानकी एक महिलाको मृत्यु भएको हो । प्रदेश १ मा मृत्यु हुनेको संख्या २८ पुगेको छ । प्रदेश १ स्थायी ठेगाना भएका २० र अन्य ८ जना रहेको मन्त्रालयले जनाउको छ ।
प्रदेश १ मा शुक्रबार २० जना डिस्चार्ज भएका छन् । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १६, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ र विराटनगर अस्पताल आइसोलेसन केन्द्रबाट २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा १ हजार ५१६ जना डिस्चार्ज भएका छन् ।
प्रदेश १ मा शुक्रबार १ हजार ३ सय २७ जनाको पिसिआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हाल ८५ हजार २ सय २ जनाको पिसिआर परीक्षण भएकोक छ ।

ट्रेन्डिङ