संविधान संशोधन विधेयक पारित भएको खुसीयालीमा दिप प्रज्वलन
३१ जेष्ठ २०७७
•
१ मिनेट पाठ
संविधान संशोधन विधेयक पारित भएको खुसीयालीमा दिप प्रज्वलन
संविधान संशोधन विधेयक संसदबाट पारित भएको खुसीयालीमा अर्घाखाँचीका सर्वसाधारणले थपिएको भूभागसहितको नक्सामा दिप प्रज्वलन गरेका छन् । नेपालको जमिन नक्सामा ल्याउन नेपालका सम्पूर्ण राजनितिक दलहरु एकै ठाउमा आएर राष्ट्रियताको पक्षमा एकजुट भएको खुसीयालीमा दिप प्रज्वलन गरिएको हो ।  




सन्धिखर्कका स्थानीय वासिन्दाहरु आफै शान्ती बगैचामा सामाजिक दुरी कायम गर्दै जम्मा भएर कालापानी, लिपुलेक र लिम्पीयाधुरा समेटिएको नक्सा बनाएर दिप प्रजवलन गरेका हुन् । नेपाल विद्यार्थी संघको आयोजना भएपनी कार्यक्रममा नेकपा, नेपाली कांग्रेस, साझा पार्टी लगायतका दल तथा नागरिक समाजको पनी सहभागिता रहेको थियो ।  

राष्ट्रियताका सवालमा अर्घाखाँचीका सबै दल, संघसंस्था, सार्वजनिक निकाय एकै ठाउँ भएको नेकपा नेता प्रेम नारायण गैरेले बताए । ‘यो ऐतिहासिक क्षण हो, राष्ट्रियताका सवालमा अर्घाखाँचीका सबै पक्ष एकै ठाउँ छन्,उनले भने,‘अन्य विकास निर्माणका काममा पनी एक ढिक्का भएर अँगाढी बढ्नु पर्छ ।’

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि कृष्ण खनालले सरकारका अनैकौं नराम्रा पक्ष भएपनी राष्ट्र र राष्ट्रियता पक्षमा प्रतिपक्ष भन्दापनी राष्ट्रप्रेमीको रुपमा उभिएको बताए । 
अर्को समाचार
नेपालको नयाँ नक्सा जारी भएको खुसीयालीमा दिप प्रज्वलन
३१ जेष्ठ २०७७
•
१ मिनेट पाठ
नेपालको नयाँ नक्सा जारी भएको खुसीयालीमा दिप प्रज्वलन
म्याग्दीमा आयोजित दिपावली । तस्बिर : हरिकृष्ण गौतम
लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा प्रतिनिधिसभामा सर्वसम्मत पारित भएको खुसीयाली साट्दै म्याग्दीको सदरमुकाम बेनीमा दिप प्रज्वलन गरिएको छ । 




नेपाल कम्युनिष्ट पार्टी र उसको भात्रृ संगठनले बेनीबजारको बिरेन्द्रचोकमा एक कार्यक्रम गरी छिमेकी राष्ट्र भारतबाट अतिक्रमित नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरि नक्सा सार्वजनिकसँगै संसद बैठकले पारित गरी एकताको सन्देश प्रवाह गरेको अवसरमा दिप प्रज्वलन गरिएको हो । नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले एतिहाँसिक दिनको अवसरमा खुसीयाली साट्न दिपावली गरिएको बताए । ‘आज घरघरमा दिपावली गर्नुहोस्,‘यो एउटा एतिहाँसिक दिन हो’ पौडेलले भने ।  

त्यस्तै जिल्लाको मालिका, धवलागिरी गाउँपालिका सहित स्थानीय तहले समेत खुसीयाली मनाएका छन् । खुसीयाली साटासाटमा भारतीय कब्जामा रहेका जमिनलाई छिट्टै भोकचलनमा ल्याउन समेत म्याग्देलीले अनुरोध गरेका छन् । नक्सामा समेट्ने ब्यवहामा भारतीयले कब्जा जमाउने अवस्था निरन्तरता भएमा दिपावली खल्लो हुने भन्दै तत्काल अन्तराष्ट्रिय समुदायको साथमा गुमेको जमिनबाट भारतीयलाई हटाउनुपर्ने बताएका छन् ।

हरेक नेपालीलाई खुसी बनाउने गरी सरकारले जारी गरेको नेपालको नयाँ नक्सामा संसदमा सहभागी नेपाली कांग्रेस, मधेशबादी दल, राप्रपा लगायत दुई तिहाई भन्दा बढी मतका साथ नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको  संविधानको दोश्रो संशोधन विधेयक २०७७ पारित गरेको थियो । दिप प्रज्वलन कार्यक्रममा सर्वसाधारणको समेत सहभागिता रहेको थियो ।  
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस