काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट समयमा ल्याउन नसक्ने भएको छ ।
यसअघिका आर्थिक वर्षहरूमा बजेट असार १० भित्रै आउने गरेपनि यो वर्ष महानगरको बजेट नआउने श्रोत बताउँछ।
अहिलेसम्म कार्यपालिका बैठक बस्न नसकेकाले बजेट ल्याउन नसकिएको बताइएको छ। यसअघि ४ असारमा महानगरको कार्यपालिका बैठक बोलाइएको थियो। सो समयमा बैठक बस्न सकेको थिएन। त्यसपछि अहिलेसम्म बैठक बसेको छैन।