कैलालीको गोदावरी नगरपालिका-१ बसन्तपुर गुहेश्वरी टोलमा बच्चा जन्माउन सहयोग गरेकी प्रहरी जवान चन्द्रीका कुमारी देउवा पुरस्कृत भएकी छिन्।
उनलाई नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाले पुरस्कृत गरेका हुन्।
सडकमा प्रसव पीडाले छटपटिएकी महिलालाई एक व्यक्तिको घरको आँगनमा ल्याई सुरक्षित तरीकाले प्रसूति गराई आमा र बच्चाको ज्यान जोगाइ नेपाल प्रहरीको छविलाई उच्च बनाउन प्रशंसनीय भूमिका खेलेको भन्दै देउवालाई पुरस्कृत गरिएको छ।
मङ्गलबार कैलालीको गोदावरी नगरपालिका-१ बसन्तपुर गुहेश्वरी टोलस्थित सडकमा छटपटाइरहेकी महिलालाई देउवाले प्रसूति गराएकी थिइन्।
उनलाई नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाले पुरस्कृत गरेका हुन्।
यो पनि पढ्नुहोस्
प्रहरीको सहयोगमा महिलाले जन्माइन् बाटोमै बच्चासडकमा प्रसव पीडाले छटपटिएकी महिलालाई एक व्यक्तिको घरको आँगनमा ल्याई सुरक्षित तरीकाले प्रसूति गराई आमा र बच्चाको ज्यान जोगाइ नेपाल प्रहरीको छविलाई उच्च बनाउन प्रशंसनीय भूमिका खेलेको भन्दै देउवालाई पुरस्कृत गरिएको छ।
मङ्गलबार कैलालीको गोदावरी नगरपालिका-१ बसन्तपुर गुहेश्वरी टोलस्थित सडकमा छटपटाइरहेकी महिलालाई देउवाले प्रसूति गराएकी थिइन्।