चाैरानब्बे वर्षीया त्वयना खुट्टा बाँधिएको अवस्थामा मृत्त फेला
२९ कार्तिक २०८१
•
१ मिनेट पाठ
चाैरानब्बे वर्षीया त्वयना खुट्टा बाँधिएको अवस्थामा मृत्त फेला
भक्तपुर नगरपालिका वडा नं.३ दरबार स्क्वायर इछुगल्ली बस्ने ९४ वर्षीयाकी विष्णुकुमारी त्वयना आफ्नै घरमा खुटा बाँंधिएको अवस्थामा मृत फेला परेकी छन्। घरको चौथो तल्लामा एक्लै बस्दै आएकोमा निज आफू सुत्ने कोठामा कपडाले दुवै खुट्टा एकै ठाँउमा बाँधिएको अवस्थामा मृत्त फेला परेको प्रहरीले जनाएको छ।




घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली, केनाईबाट कुकुर सहितको प्रहरी टोली र अपराध शाखा भक्तपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

लास जाँचका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट भक्तपुरमा पठाइएको प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको परिसरका सूचना अधिकृत ढुण्डीराज नेउपानेले बनाए।
अर्को समाचार
दही अखाद्य पाइएको भन्दै अनुगमन
२५ वैशाख २०८२
•
१ मिनेट पाठ
दही अखाद्य पाइएको भन्दै अनुगमन
भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा रहेको टोलीले व्यासीमा रहेको लक्ष्मी दही भण्डारमा पुगेर बुधबार अनुगमन गरेको छ।




यस उद्योगमा उत्पादन गरिएको दहीमा न्याप्किन जस्तो पदार्थ भेटिएको सार्वजनिक भएपछि अनुगमन समितिले अनुगमन गरेको हो। अखाद्य मिसावट र उपभोग अयोग्य भएको गुनासोका आधारमा अनुगमन गर्दा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधहरूको रोहवरमा दुधको तर परीक्षण गर्न लगिएको जनाइएको छ।

अनुगमनमा लक्ष्मी दही भण्डारबाट ल्याइएको दहीमा अखाद्य मिसावट पाइएको भनेर नगरपालिकामा दहीसहित गुनासो आएकाले अनुगमन गर्दा पसल नवीकरण गर्न, ग्यास चुल्हो प्रयोग गरेकाले ग्यास सुरक्षित तवरले प्रयोग गर्न र सरसफाइलाई विशेष ध्यान दिन निर्देशन दिइएको अनुगमनमा सहभागी वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए।

लक्ष्मी दही भण्डारका प्रोपाइटर लक्ष्मी नारायण सुवालले दहीमा पेपर मिसावट गरेको व्यापक हल्ला र सामाजिक सञ्जालमा भाइरल भए पनि त्यो असत्य भएको र पेपर मिसावट नगरेको बरु फ्याट नपुगे पाउडर दुध प्रयोग गरेको बताए।

अनुगमनमा अनुगमन समितिका सदस्यहरू वडाध्यक्ष श्यामकृष्ण खत्री, सदस्य ज्ञानबहादुर मानन्धर, भनपा स्यानिटेसनका प्रमुख दिलीपकुमार सुवाल र वडा निरीक्षक रामकृष्ण प्रजापति सहभागी थिए।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस