जिल्ला प्रहरी कार्यालय झापाले १ थान कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका वडा नं. ४ दहिझोडा बस्ने ६२ का ईन्द्र बहादुर आङ्देम्बे रहेका छन्।
घरमा अवैध रुपमा हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले तलासी लिदा कुखुराको खोरको कासको छानोमा पेस्तोल बरामद भएको हो।
प्रहरीले तिनलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ।