जुम्ला कारागारका कैदीलाई पुस्तक
२५ साउन २०८१
•
२ मिनेट पाठ
जुम्ला कारागारका कैदीलाई पुस्तक
तस्बिर: कैदीलाई किताब हस्तान्तरण गरेको।
जुम्ला प्रहरीले कारागारले कैदी बन्दीलाई किताब उपलब्ध गराएको छ। प्रहरीले कैदीलाई भित्रै अध्ययन गेरर ज्ञान आर्जन गर्न सजिलोका लागि विभिन्न लेखकका पुस्तक हस्तान्तरण गरेको जनाएको छ।




जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक छेदीलाल कामतिका अनुसार नेपाल प्रहरी श्रीमती संघको ४० औँ बार्षिक उत्सवको अवसरमा कैदीबन्दीलाई ज्ञान दिने उद्देश्यले पुस्तक दिइएको हो।

जिल्ला समन्वय समितिका प्रमुख गौरीन्द आचार्य, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे र प्रहरी नायव उपरीक्षक छेदिलाल कामतिले पुस्तक हस्तान्तण गरेका थिए। चाँदीको घेरा थान ८, शंकराचार्यको जीवनी थान १, पानी र मानवता थान १, आधुनिक नेपाली महाकाब्य थान १, मान्छे निवन्ध संग्रह थान १, संकराचार्यको जीवनी थान १, अब्यक्त गिता थान १, रामकृष्ण र बुद्ध दर्शन थान एक सहित विभिन्न ३० थान पुस्तक हस्तान्तरण गरेका छन्।

प्रनाउ कामतीले पुस्तकसँगै १६ थान लुडो र चेस उपलब्ध गराईएको बताइउको छ। पुस्तक तथा खेल सामग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पुस्तकले बन्दी भएको अवस्थामा समेत अध्ययन गरेर ज्ञान दिन सक्ने भएकाले सजिलो हुने बताए।

यस्तै, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले ठूला ठूला विद्धानहरु कारागारमा बन्दी जीवन बिताइरहेको समयमा अध्ययन गरेर, पुस्तक लेखेर राम्रो विद्धान बन्न् सक्ने भएकाले किताबी अध्ययन गर्न अनुरोध गरे।

यता कैदी लेकेन्द्र बुढाले किताब उपलब्ध गराइएकोमा खुसी हुदै धन्यवाद दिए। यस्ता कार्यले कैदीलाई हौसला मिल्नेछ। यस्तै, अर्का कैदी धनबहादुर रावतले एउटा गाडीको आवश्यकता रहेको बताए।

बिरामी भएको बेला अस्पतालसम्म बाइकमा जानुपर्ने समस्या छ।२० हजार रुपैयाँ बराबरको २३ प्रकारका ३० थान पुस्तक र खेलकुदका सामग्री हस्तान्तरण गरिएको उनले बताए। कारागारको पुस्तकालयमा धेरै प्रकारका ८ सय बढी पुस्तक रहेको जेलर जयाप्रसाद पाण्डेले बताए।

अब कानुनी र न्याय सम्बन्धिका किताब आवश्यकता रहेको उनको भनाइ छ। अहिले जिल्ला कारागारमा १ सय २३ जना कैदीवन्दी छन्। जसमध्ये ५ जना महिला छन्।

२०७५/७६ सालतिर तत्कालिन कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी महेश विक्रम शाहले कारागारमा पुस्तकालय अभियान थालेका थिए। कारागारमा पुस्तक थपिदै ८ सय बढी पुस्तक पुगेका हुन्।
अर्को समाचार
नेकपा एसको जुम्ला कमिटी सर्वसम्मत चयन
२८ चैत्र २०८१
•
१ मिनेट पाठ
नेकपा एसको जुम्ला कमिटी सर्वसम्मत चयन
नेकपा (एकीकृत समाजवादी) जुम्लाको अध्यक्षमा राजबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन्। जिल्ला कमिटीको नवौं जिल्ला सम्मेलनले खत्रीको अध्यक्षतामा ५४ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसम्मतिबाट चयन गरेको हो।  




वरिष्ठ उपाध्यक्षमा जनक अधिकारी, उपाध्यक्षमा टेकप्रसाद धिताल, सचिवमा शंखबहादुर रोकाया, उपसचिवमा तेज बहादुर जिसि, उब्जी कार्की र लक्ष्मण सुनार चयन भएका छन्। 

पार्टीका केन्द्रीय उपाध्यक्ष प्रकाश ज्वालाको उपस्थितिमा भएको सम्मेलनले पार्टीको संगठनात्मक पुनर्संरचना गर्ने र पार्टीका गतिविधिहरू अझ प्रभावकारी बनाउने प्रतिवद्वता जनाएको छ। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस