तपाईकाे आजकाे राशिफल
१९ साउन २०८१
•
२ मिनेट पाठ
तपाईकाे आजकाे राशिफल
मेष राशिः आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। परिवारमा धन आर्जन हुने समय देखिन्छ। व्यापारमा फल प्राप्तिको योग छ। अध्ययनमा रुचि हुनेछ।धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ।




वृष राशिः स्वजनबाट धन खर्च हुने देखिन्छ। यात्रा गर्दा दिनको सुरु मै गर्नु होला। सहयोग लिएर काम नगरी आफै गर्नु होला। स्वास्थ्यमा सामान्य बिकार आउने देखिन्छ।सामाजिक कार्यमा सम्मान मिल्ने छ

मिथुन राशिः व्यापार व्यवसायमा शुभ छ। विद्यार्थीका लागि पढाइ राम्रो हुने योग छ। सामान्य कर्ण रोग देखापर्न सक्ने छ। नयाँ स्थानको यात्रामा रुची नलिनु होला। वाणी सिद्धि हुने योग छ।

कर्कट राशिः अध्ययनमा सफलता मिल्ने छ। उन्नति प्रगति कम हुने समय छ। घरपरिवारमा प्रेम सद्भाव हुने छ। सामान्य उदर रोग देखिन सक्छ। नयाँ कार्यमा थोरै बाधा आउने छ। व्यापार व्यवसाय गर्नेलाई दिन मध्यम छ।

सिंह राशिः विलासी खानपानमा प्रवेश नगर्नु नै वेस हुन्छ। भूमि क्रय र गृह निर्माणको योग छ। व्यापारमा सामान्य फल प्राप्त हुनेछ। सवारी साधन जोडिन सक्नेछ। अध्ययनमा सफलता मिल्ने छ।

कन्या राशिः अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। उन्नति हुने योग छ। धातु व्यवसायमा लगानी गरे उचित लाभ प्राप्त हुने छ। मित्रहरुबाट कार्यसिद्धि योग रहेको छ।

तुला राशिः प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ। अध्ययन र लेखनको क्षेत्रमा सफलता प्राप्त हुने छ। जीवन साथीसँग प्रेम सद्भाव रहने छ। व्यापार व्यवसायमा हल्का फल प्राप्तिको समय छ। उद्योगमा लगानी गर्दा मध्यम छ।

वृश्चिक राशिः इष्टमित्रसँग वैचारिक मिलापको योग रहेको छ। व्यापार व्यवसायमा फल प्राप्तिको योग छ। नवीन कार्यमा हात नहाल्नु होला। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। आर्थिक लाभ हुने दिन छ।

धनु राशिः धार्मिक कार्य गर्नु शुभ छ। विलासी कार्यमा रुचि नगर्दा राम्रो छ। वैदेशिक यात्राको योग देखिन्छ। व्यापारको कार्य गर्दा विचार पुर्‍याएर गर्नु होला। आर्थिक क्षेत्रमा सफलता मिल्नेछ।

मकर राशिः राजनीति क्षेत्रमा खर्च बढ्ने छ। नयाँ कामको कार्य सिद्धिमा सामान्य बाधा छ। व्यापार क्षेत्रको आर्थिक लगानीमा विचार गर्नुपर्ला। सामान्य चर्म रोग देखिन सक्छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ।

कुम्भ राशिः अध्ययनार्थीलाई ज्ञान आर्जनमा रुचि बढ्ने छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ। हिंड्दा मतभिन्न हुन सक्ने हुँदा, जोगिनु होला। वैदेशिक यात्रामा भाग्य राम्रो छ।

मीन राशिः पराक्रमबाट कार्यसिद्धि हुने योग छ। राजनीतिमा सफलता मिल्नेछ। साथीभाइसँग भेटघाट हुनेछ। नयाँ कार्यगर्दा विचारपूर्वक गर्नुहोला। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। यात्राको समय रहेको छ।  
अर्को समाचार
तपाईंकाे आजकाे राशिफल
२२ असोज २०८१
•
२ मिनेट पाठ
तपाईंकाे आजकाे राशिफल
मेष राशिः जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। बिलासी क्षेत्रमा प्रवेश नगर्नु नै वेस हुन्छ। उद्योगको क्षेत्रमा आर्थिक लगानी योग छ। अग्रजबाट काम गरेमा, टेक्निकल क्षेत्रमा फल प्राप्तिको समय छ।




वृष राशिः उद्योग, कला क्षेत्रमा मध्यम फल छ। मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। अरूको सहयोग लिएर नभै, कार्य स्वआरम्भ गर्नु होला। अध्ययनमा सफलता मिल्ने छ।

मिथुन राशिः तरल व्यापारको काम आरम्भ गर्नु होला। व्यापारिक लगानीहरू प्राप्त हुने देखिन्छ। गृह निर्माणको योग छ। राजनीतिमा सफलता मिल्नेछ। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ।

कर्कट राशिः मिष्ठान्न भोजनमा सहभागी हुनुपर्ने दिन छ। पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। पराक्रमबाट कार्यसिद्धि हुनेछ। आफ्नो क्षेत्रमा अस्तित्व प्रभुत्व बढाउन सफल भइने छ।

सिंह राशिः आफन्तहरूबीच प्रेम सद्भाव बढ्ने छ। वाणी प्रभाव बढ्ने छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। अध्ययन, अध्यापनमा सफलता मिल्ने छ। सामाजिक, प्रतिष्ठा र सम्मान मिल्ने छ।

कन्या राशिः धार्मिक कार्य गर्नु शुभ छ। प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ। समाजिक पद, प्रतिष्ठा र सम्मान मिल्ने छ। दाम्पत्यमा सामान्य वैचारिक मतान्तर हुन सक्छ। यात्रा गर्नै पर्दा बिहानै गर्नु होला।  

तुला राशिः व्यवसायमा सामान्य लाभ देखिन्छ। नवीन कार्यमा हात नहाल्नु नै राम्रो हुन्छ। उन्नति प्रगति हुने दिन छ। विद्यार्थीलाई पढाईमा मन बढ्ने छ। चर्म रोगले स्वास्थमा वाधा आउन सक्छ।

वृश्चिक राशिः रमाइलो जमघटमा सहभागी हुनुपर्नेछ। वैदेशिक यात्राको योग रहेको छ  विद्यार्थीका लागि पढाइ राम्रो छ। काम गर्दा विचार पुर्‍याएर गर्नुपर्ने देखिन्छ। व्यापार, व्यवसाय गर्नेहरूलाई दिन राम्रो छ।

धनु राशिः विद्या अध्ययनमा रुचि बढ्ने छ। व्यापार, व्यवसायमा श्रमको उचित लाभमा कमी नहुने छ। यात्राको योग देखिन्छ। स्वास्थ्यमा हल्का बाधा देखिन्छ। नयाँ जिम्मेवारी प्राप्त हुने दिन छ।

मकर राशिः नयाँ कार्यमा रुचि बढ्ने देखिन्छ। विद्यार्थीका लागि शैक्षिक प्रगतिको योग रहेको छ। स्वदेशमै व्यापारको योग रहेको छ। रमाइलो भेटघाटमा सहभागी हुनुपर्नेछ। व्यवसायमा अर्थ प्राप्तिको समय छ।

कुम्भ राशिः अध्ययनार्थीका लागि पढाइमा रुचि बढ्ने छ। मान सम्मान प्राप्त हुने योग छ। आफन्तहरुसँग रमणीय भेटघाट हुनेछ। व्यापार व्यवसायमा वृद्धि कम हुने देखिन्छ। आज सुरु भएको कार्य शुभ हुनेछ।

मीन राशिः भूमि लाभको योग कम छ। वाणी प्रभाव बढ्ने छ। विद्यार्थीका लागि अध्यनमा रुचि बढ्ने छ। पारिवारिक सदस्यहरुसँग सुमधुर सम्वन्ध देखिन्छ। आर्थिक लाभ मध्यम हुने दिन रहेको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस