तपाईकाे आजकाे राशिफल
२९ असार २०८१
•
२ मिनेट पाठ
तपाईकाे आजकाे राशिफल
मेष राशिः यात्रा गर्नु राम्रो होला। राजनीतिमा सामान्य मतान्तर हुन सक्ने हुँदा, टाढै रहनु होला। व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नु होला। पढाइमा सफलता मिल्ने छ। रोजगारीको क्षेत्रमा दिन राम्रो छ।




वृष राशिः स्वदेश भ्रमणको योग छ। कार्य गर्दा होसपूर्वक गर्नुहोला। अध्ययनको कार्यमा प्रवेश गर्नु राम्रो होला। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु ठीक छ। धन आर्जन कम हुनाले परिवारमा चिन्ता थपिन सक्छ।

मिथुन राशिः रोजगारीको अबसर मिल्ने समय छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। कानमा सामान्य समस्या देखिन सक्छ। वाणी सफल हुने योग छ।

कर्कट राशिः ज्ञान क्षेत्रमा रुचि बढ्ने छ। आँखामा सामान्य रोग देखापर्ने छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। मधुर भोजन र पारिवारिक संयोगले मन प्रसन्न हुने देखिन्छ।

सिंह राशिः विलासी खानपानमा रुचि नगर्नु वेस हुन्छ। भूमि सम्वन्धी काममा फल प्राप्तिको योग छ। अध्ययनको क्षेत्रमा दिन राम्रो छ। आर्थिक लाभ हुने दिन छ। सामाजिक कार्यमा सम्मान मिल्ने छ।

कन्या राशिः छालासम्बन्धी समस्याले सताउन सक्नेछ। आफ्नो कार्य क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। अध्ययनमा सफलता मिल्ने योग छ। सामाजिक कार्यमा सफलता मिल्नेछ। धन आर्जनको समय छ।

तुला राशिः नयाँ कार्यसिद्धिमा सामान्य बाधा छ। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। जीवन सँगिनीसँग विचारमा मतान्तर हुनेछ। व्यापारव्यवसाय गर्नेलाई दिन राम्रो छ।

वृश्चिक राशिः कार्यमा अर्थ बाधा हुने दिन छ। परिवारका कुनै सदस्यमा पेटसम्बन्धी समस्या देखिनाले चिन्तित बनाउने छ। व्यापार व्यवसायमा लाभ देखिन्छ। पठनपाठनमा रुचि बढ्ने छ। आफन्तको सहयोग लिएर कार्य गर्नु होला।

धनु राशिः वैदेशिक यात्राको समय देखिन्छ। साथीभाइसँगको रमाईलो भेटघाट हुनेछ। पराक्रमका साथ कार्य हुनेछ। व्यापार व्यवसायमा फल प्राप्तिमा बाधा योग छ। पढाइमा कार्यसिद्धि योग छ।

मकर राशिः स्वास्थ्यमा विकार आउने देखिन्छ। उन्नतिप्रगतिमा बाधा हुने दिन छ। विद्यार्थीका लागि पढाइ मध्यम रहेको छ। व्यापारमा केही बाधा छ। व्यापारमा कम फल प्राप्त हुनेछ।

कुम्भ राशिः प्रेमीहरुका लागि राम्रो हुने दिन छ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुचि बढ्ने छ। हल्का उदर रोग देखिन सक्छ। दाम्पत्य जीवनमा उत्साहित हुने दिन छ। धार्मिक विचार बढ्ने देखिन्छ।

मीन राशिः पढाइको क्षेत्रमा थोरै बाधा आउने छ। केही धन आउने योग छ। सामान्य नेत्र रोग देखिन सक्छ। धन खर्च हुन सक्छ। विलासी कार्य र यात्रामा विचार पुर्याउनु होला
अर्को समाचार
तपाईंकाे आजकाे राशिफल
२२ असोज २०८१
•
२ मिनेट पाठ
तपाईंकाे आजकाे राशिफल
मेष राशिः जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। बिलासी क्षेत्रमा प्रवेश नगर्नु नै वेस हुन्छ। उद्योगको क्षेत्रमा आर्थिक लगानी योग छ। अग्रजबाट काम गरेमा, टेक्निकल क्षेत्रमा फल प्राप्तिको समय छ।




वृष राशिः उद्योग, कला क्षेत्रमा मध्यम फल छ। मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। अरूको सहयोग लिएर नभै, कार्य स्वआरम्भ गर्नु होला। अध्ययनमा सफलता मिल्ने छ।

मिथुन राशिः तरल व्यापारको काम आरम्भ गर्नु होला। व्यापारिक लगानीहरू प्राप्त हुने देखिन्छ। गृह निर्माणको योग छ। राजनीतिमा सफलता मिल्नेछ। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ।

कर्कट राशिः मिष्ठान्न भोजनमा सहभागी हुनुपर्ने दिन छ। पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। पराक्रमबाट कार्यसिद्धि हुनेछ। आफ्नो क्षेत्रमा अस्तित्व प्रभुत्व बढाउन सफल भइने छ।

सिंह राशिः आफन्तहरूबीच प्रेम सद्भाव बढ्ने छ। वाणी प्रभाव बढ्ने छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। अध्ययन, अध्यापनमा सफलता मिल्ने छ। सामाजिक, प्रतिष्ठा र सम्मान मिल्ने छ।

कन्या राशिः धार्मिक कार्य गर्नु शुभ छ। प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ। समाजिक पद, प्रतिष्ठा र सम्मान मिल्ने छ। दाम्पत्यमा सामान्य वैचारिक मतान्तर हुन सक्छ। यात्रा गर्नै पर्दा बिहानै गर्नु होला।  

तुला राशिः व्यवसायमा सामान्य लाभ देखिन्छ। नवीन कार्यमा हात नहाल्नु नै राम्रो हुन्छ। उन्नति प्रगति हुने दिन छ। विद्यार्थीलाई पढाईमा मन बढ्ने छ। चर्म रोगले स्वास्थमा वाधा आउन सक्छ।

वृश्चिक राशिः रमाइलो जमघटमा सहभागी हुनुपर्नेछ। वैदेशिक यात्राको योग रहेको छ  विद्यार्थीका लागि पढाइ राम्रो छ। काम गर्दा विचार पुर्‍याएर गर्नुपर्ने देखिन्छ। व्यापार, व्यवसाय गर्नेहरूलाई दिन राम्रो छ।

धनु राशिः विद्या अध्ययनमा रुचि बढ्ने छ। व्यापार, व्यवसायमा श्रमको उचित लाभमा कमी नहुने छ। यात्राको योग देखिन्छ। स्वास्थ्यमा हल्का बाधा देखिन्छ। नयाँ जिम्मेवारी प्राप्त हुने दिन छ।

मकर राशिः नयाँ कार्यमा रुचि बढ्ने देखिन्छ। विद्यार्थीका लागि शैक्षिक प्रगतिको योग रहेको छ। स्वदेशमै व्यापारको योग रहेको छ। रमाइलो भेटघाटमा सहभागी हुनुपर्नेछ। व्यवसायमा अर्थ प्राप्तिको समय छ।

कुम्भ राशिः अध्ययनार्थीका लागि पढाइमा रुचि बढ्ने छ। मान सम्मान प्राप्त हुने योग छ। आफन्तहरुसँग रमणीय भेटघाट हुनेछ। व्यापार व्यवसायमा वृद्धि कम हुने देखिन्छ। आज सुरु भएको कार्य शुभ हुनेछ।

मीन राशिः भूमि लाभको योग कम छ। वाणी प्रभाव बढ्ने छ। विद्यार्थीका लागि अध्यनमा रुचि बढ्ने छ। पारिवारिक सदस्यहरुसँग सुमधुर सम्वन्ध देखिन्छ। आर्थिक लाभ मध्यम हुने दिन रहेको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस