तपाईंको आजको राशिफल
०६ असार २०८१
•
२ मिनेट पाठ
तपाईंको आजको राशिफल
मेष राशिः प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ। धन आर्जन हुने योग छ। यात्राको समय रहेको छ। कार्य गर्दा विचार पु¥याएर गर्नु होला। पढाईमा रुचि बढ्ने छ। भेटघाटमा सहभागी हुनु पर्नेछ।




वृष राशिः उन्नति प्रगति हुने देखिन्छ। स्वास्थ्यको विषयमा केही धन हानी हुने समय छ। नविन कार्यमा हात नहाल्नु राम्रो हुन्छ। मातृलाई चर्म रोगको योग छ। व्यवसाय गर्नेहरुलाई दिन राम्रो छ।

मिथुन राशिः चर्म समस्या देखापरी स्वास्थमा केही वाधा आउला। जग्गा सम्बन्धी काममा फल प्राप्तिको योग कम छ। वाणी प्रवाभ बढ्ने छ। विद्यार्थीका लागि पढाई र यात्राको योग रहेको छ।

कर्कट राशिः पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। यात्रामा प्रवेश नगर्नु होला। व्यापार व्यवसायमा फल प्राप्तिको समय छ। विद्यार्थीलाई पढाइमा रुची बढ्ने छ। धार्मिक कार्यमा रुचि देखिन्छ।

सिंह राशिः व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ। आफन्तबाट धन आउने योग छ।  स्वास्थमा हल्कासुधार आउने छ। मित्रसँग वैचारिक मेलको योग रहेको छ। जग्गा सम्बन्धी काममा फल प्राप्तिको योग छ।

कन्या राशिः व्यापारिक लगानीहरु प्राप्त हुने देखिन्छ। जग्गा सम्बन्धी काममा फल प्राप्तिको योग छ। वैदेशिक यात्राको समय छ। अस्तित्वमा प्रभुत्व बढाउन सफल भइने छ। बिलासी क्षेत्रमा प्रवेश नगर्नु वेस हुन्छ।

तुला राशिः व्यापार व्यवसायमा अर्थ प्राप्तिको समय छ। अध्ययनको क्षेत्रमा दिन राम्रो छ। आफन्तसँग शुभ भेटघाट हुनेछ। पराक्रमबाट कार्यसिद्धि हुने छ। सम्मान प्राप्त हुने योग छ।

वृश्चिक राशिः सामान्य शिर रोगसमेत देखा पर्न सक्ने छ। साथीहरुबाट खर्च हुने देखिन्छ। व्यवसायमा सामान्य लाभ देखिन्छ। नविन कार्यमा हात नहाल्नु नै राम्रो हुन्छ। विद्यार्थीहरुको लागि  अध्ययनमा रुचि बढ्ने छ।

धनु राशिः स्वास्थ्यमा सामान्य बाधा देखिन्छ। जिम्मेवारी प्राप्त हुने योग छ। सञ्चित धन खर्च हुने समय छ। अध्ययनमा सफलता मिल्ने योग छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। वाणी प्रवाभ बढ्ने छ।

मकर राशिः पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। नेत्रमा सामान्य बिकार आउने देखिन्छ। पराक्रमबाट कार्यसिद्धि हुनेछ। उद्योगको क्षेत्रमा आर्थिक लगानी गर्न नमिल्ने योग छ। अध्ययनमा मन बढ्ने छ।

कुम्भ राशिः राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। व्यवसायमा लगानी गरे श्रमको उचित लाभ प्राप्त हुने छ। सामाजिक पद र सम्मान मिल्ने छ।

मीन राशिः दाजुभाइबीच प्रेम सद्भाव रहने छ। आर्थिक लाभ हुने दिन रहेको छ। कार्यमा उन्नति गर्ने समय छ। भुमि लाभको योग छ। वैदेशिक यात्राको योग देखिन्छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्बन्ध रहने छ।
अर्को समाचार
यस्तो छ तपाईंको आजको राशिफल
२० असोज २०८१
•
२ मिनेट पाठ
यस्तो छ तपाईंको आजको राशिफल
मेष राशिः आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। व्यवसायमा धन आर्जन कमहुने योग देखिन्छ। इष्ट मित्रसँग वैचारिक मेलको योग रहेको छ। अध्ययनमा समय ठिक छ। स्वदेश यात्राको समय रहेको छ।




वृष राशिः अध्ययनको क्षेत्रमा सफलता प्राप्त हुने छ। धन खर्च हुने समय छ। व्यापार व्यवसायमा कम फल प्राप्तिको समय छ। जल उद्योगमा लगानि गर्दा राम्रो हुन्छ। कार्यमा प्रयास गर्दा थोरै मौका प्राप्त हुने देखिन्छ।

मिथुन राशिः पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ। काममा विवाद हुन सक्ने हुँदा, जोगिनु होला। अध्यनार्थीहरुलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। सबारी साधन क्रयको योग छ। वैदेशिक यात्रामा भाग्य राम्रो छ।

कर्कट राशिः वाणी सिद्धि हुने समय छ।  विद्यार्थीहरुको लागि पढाई राम्रो हुने दिन रहेको छ। अग्रजमा सामान्य चर्म रोग देखा पर्न सक्ने छ। व्यापार व्यवसायमा अशुभ देखिन्छ। यात्रामा फल प्राप्त योग छ।

सिंह राशिः घर परिवारमा प्रेम सद्भाव रहनेछ। अध्ययनमा सफलता मिल्ने छ। व्यापार गर्नेहरुलाई  मध्यम छ। सामान्य  चर्म रोग देखिन सक्छ। नयाँ कार्यमा थोरै लाभ आँउने  छ। उन्नति प्रगति कमहुने दिन छ।

कन्या राशिः काष्ठ उद्योगमा लगानि गर्दा राम्रो हुन्छ। कार्यमा प्रयास गर्दा मौका प्राप्त हुने देखिन्छ। अध्ययनको क्षेत्रमा सफलता प्राप्त हुने छ। व्यवसायमा विशेष फल प्राप्तिको समय छ। लगानीको केहि धन प्राप्त हुने देखिन्छ।

तुला राशिः जिम्मेवारि प्राप्त हुने योग छ। राजनीतिक सफलता मिल्नेछ। मित्रसँगको भेटघाट रमाइलो हुनेछ। नयाँ कार्यगर्दा बिचार पूर्वक गर्नुहोला। कठिन पराक्रमबाट कार्य सिद्धि हुने योग छ। यात्राको योग रहेको छ।

वृश्चिक राशिः अध्ययनार्थीकालागि दिन राम्रो रहेको छ। व्यवसायमा उचित लाभ प्राप्त हुने छ। हल्का कार्यबाधा  योग परेको छ। उन्नती कमहुने योग देखिन्छ। भूमि सम्वन्धी काममा आयको समय छ।

धनु राशिः अध्ययनमा सफलता मिल्ने योग छ। बिलासी  खानपानमा प्रवेश नगर्नु नै वेस हुन्छ। व्यापारमा फल प्राप्त हुने छ। अरु क्षेत्रमा राम्रो फल प्राप्त हुने छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ।

मकर राशिः व्यापारको कार्य गर्दा विचार पुर्‍याएर गर्नु होला। बिलासी कार्यमा प्रवेश नगर्नु होला। आर्थिक क्षेत्रमा आंशिक सफलता मिल्नेछ। अध्यनार्थीहरुलाई ज्ञानमा रुची बढ्ने छ। यात्राको योग मध्यम देखिन्छ।

कुम्भ राशि: व्यापारको क्षेत्रमा अर्थ लगानीमा केहि बाधा छ। राजनीति क्षेत्रमा सफलता मिल्नेछ। नयाँ कार्य सिद्धिमा सामान्य दोष छ। सामान्य चर्म रोग देखिन सक्छ। धार्मिक कार्यमा रुचि मध्यम देखिन्छ।

मीन राशि: व्यापारको धन आउने योग छ। यात्रा गर्दा दिनको शुरु मै गर्नु होला। स्वास्थ्यमा हल्का बिकार आउने देखिन्छ। सामाजिक सम्मान मिल्ने छ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस