कस्तो छ तपाईंको आजको राशिफल?
१९ जेष्ठ २०८१
•
२ मिनेट पाठ
कस्तो छ तपाईंको आजको राशिफल?
मेष राशिः राजनीतिक क्षेत्रमा दिन राम्रो छ। यात्रा गर्दा शुभ फल प्राप्त हुनेछ। सामान्य मतान्तर हुन सक्ने हुँदा, त्यसबाट टाढै रहनु होला। व्यापारको काम गर्दा विचार पु¥याएर गर्नु होला। पढाइमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा दिन राम्रो छ।




वृष राशिः स्वदेश भ्रमणको योग रहेको छ। कार्य गर्दा होसपूर्वक गर्नुहोला। अध्ययनको कार्यमा प्रवेश गर्नु राम्रो होला। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु ठीक छ। परिवारमा अर्थ आर्जन हुने योग देखिन्छ।

मिथुन राशिः आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। सामाजिक पदप्रतिष्ठा, सम्मान मिल्ने छ। कानमा सामान्य समस्या देखिन सक्छ। वाणी सफल हुने योग छ। रोजगारीको अवसर मिल्नेछ।

कर्कट राशिः ज्ञान क्षेत्रमा रुचि बढ्ने छ। आँखामा सामान्य समस्या देखापर्नेछ। पद प्रतिष्ठा, सम्मान मिल्ने छ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। मधुर भोजन र पारिवारिक संयोगले मन प्रसन्न हुने देखिन्छ।

सिंह राशिः विलासी खानपानमा रुचि नगर्नु  वेस हुन्छ। भूमिसम्वन्धी काममा फल प्राप्तिको योग छ। अध्ययनको क्षेत्रमा दिन राम्रो छ। आर्थिक लाभ हुने दिन छ। सामाजिक कार्यमा सम्मान मिल्ने छ।

कन्या राशिः आफ्नो कार्य क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। धातु सम्वन्धी व्यवसायमा  लगानीबाट उचित लाभ प्राप्त हुने छ। अध्ययन अध्यापनमा सफलता मिल्ने योग छ। अर्थ प्राप्त हुने समय छ।

तुला राशिः नयाँ कार्य सिद्धिमा सामान्य ढिला हुनेछ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ।  वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। व्यवसाय गर्नेलाई दिन राम्रो छ।

वृश्चिक राशिः परिवारमा सामान्य उदर रोग देखापर्न सक्ने छ। व्यापार व्यवसायमा लाभ देखिन्छ। पठनपाठनमा रुचि बढ्ने छ। आफन्तको सहयोग लिएर  कार्य गर्नु होला। कार्यमा अर्थ लाभ हुने दिन छ।

धनु राशिः पढाइमा कार्यसिद्धि योग छ। साथीभाइसँगको रमाइलो भेटघाट हुनेछ। पराक्रमका साथ कार्य हुने दिनछ। व्यापार व्यवसायमा फल प्राप्तिमा बाधा योग छ। वैदेशिक यात्राको समय देखिन्छ।

मकर राशिः स्वास्थ्यमा विकार आउने देखिन्छ। उन्नतिप्रगतिमा बाधा हुने दिन छ। विद्यार्थीका लागि पढाइ मध्यम रहेको छ। केही व्यक्तिले सामान्य अर्थ व्यय गर्न सक्ने छन्। व्यापारमा कम फल प्राप्त हुनेछ।

कुम्भ राशिः अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। हल्का उदर समस्या देखिन सक्छ। दाम्पत्य जीवनमा उत्साहित हुने दिन छ। टेक्निकल क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ। प्रेमिका लागि राम्रो हुने दिन छ।

मीन राशिः  पढाईको क्षेत्रमा थोरै बाधा आउने  छ। धन आउने समय छ। सामान्य नेत्र रोग देखिन सक्छ। व्यापार व्यवसायमा फल प्राप्तिमा केही बाधा छ। बिलासी कार्य र यात्रामा बिचार पुर्याउनु होला।
अर्को समाचार
कस्तो छ तपाईंको आजको राशिफल?
१४ भदौ २०८१
•
२ मिनेट पाठ
कस्तो छ तपाईंको आजको राशिफल?
मेष राशिः परिवारका सदस्यमा सामान्य चर्मरोग देखा पर्न सक्ने छ। सहयोग लिएर कार्य गर्नु होला। नियमित गरिने व्यापार व्यवसायमा लाभ देखिन्छ। नयाँ कार्यमा रुची लिनु होला। पठन पाठनमा रुची बढ्ने छ।




वृष राशिः नयाँ कार्यसिद्धिमा सामान्य बाधा छ।  वैदेशिक कार्यमा सफलता प्राप्त हुने देखिन्छ। धार्मिक कार्यमा रुची बढ्ने देखिन्छ। धन आर्जन हुने योग देखिन्छ। व्यापार व्यवसाय गर्नेलाई दिन हल्का राम्रो छ।  

मिथुन राशिः सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। प्रयास गर्दा आर्थिक प्राप्तिमा कम सफलता मिल्नेछ। रोजगारीको अवसर ढिला मिल्ने समय छ। गृह निर्माणको योग छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ।

कर्कट राशिः स्वास्थ्यमा  बिकार आउने देखिन्छ। विद्यार्थीका लागि पढाई राम्रो रहेको छ।  केही व्यक्तिले धन खर्च गराउन सक्ने छन्। व्यापारमा हल्का फल प्राप्त हुनेछ। उन्नति प्रगतिमा सन्तोष हुने दिन छ।

सिंह राशिः धन खर्च हुने योग देखिन्छ। दाम्पत्य जीवनमा सुख शान्ति मिल्ने छ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। उत्साहित हुने समय छ। प्राविधिक क्षेत्रमा लगानी गर्दा मध्यम हुन्छ।

कन्या राशिः प्रेमिहरुका लागि राम्रो हुने दिन छ। धातु सम्बन्धी व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त हुनेछ। आफ्नो कार्य क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। अध्ययनमा सफलता मिल्ने योग छ।  

तुला राशिः परिवारमा अर्थ व्यय हुने योग देखिन्छ। उदर रोग देखा पर्न सक्ने छ। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु मध्यम छ। अध्ययन, लेखनको कार्य सुरु गर्नु राम्रो होला। कार्य गर्दा बिचारपूर्वक गर्नुहोला।

वृश्चिक राशिः बाहिरी काममा सामान्य मतभिन्न हुन सक्ने छ। जीवनसँगीसँग प्रेम सद्भाव रहने छ। व्यापारको काम गर्दा विचार पु¥याएर गर्नुहोला। छोटो यात्रा गर्नु राम्रो होला। पढाइमा सफलता मिल्ने छ।  

धनु राशिः पढाईको क्षेत्रमा थोरै बाधा आउने छ। व्यवसायमा फल प्राप्तिको समय त्यति शुभ छैन। राजनीतिक क्षेत्रमा दिन राम्रो छ। भेटघाटमा सहभागी हुनुपर्नेछ। स्वजनबाट धन व्यय योग छ।

मकर राशिः दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। ज्ञान क्षेत्रमा रुची बढ्ने छ। आँखामा सामान्य रोग देखा पर्नेछ। मधुर भोजन र पारिवारिक संयोगले मन प्रसन्न हुने देखिन्छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ।

कुम्भ राशिः भूमिसम्बन्धी काममा फल प्राप्तिको योग छ। अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। सामाजिक कार्यमा सम्मान मिल्ने छ। वाणी सफल हुने योग छ। बिलासी खानपानमा रुची नगर्नु वेस हुन्छ।

मीन राशिः व्यापार व्यवसायमा आर्थिक लाभ हुने योग छ। पराक्रमबाट कार्यसिद्धि हुनेछ। पढाई, लेखाईमा समय राम्रो छ। वैदेशिक यात्राको समय देखिन्छ। साथीभाइसँग रमाईलो भेटघाट हुनेछ। 
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस