काठमाडौंमा पानी परेको छ। काठमाडौंमा बिहान घाम लागेको भए पनि अहिले समान्य बदली भइ पानी परिरहेको छ।
अहिले सुन्धारा, भद्रकाली, त्रिपुरेश्वर, रत्नपार्क लगायतका केही स्थानमा पानी परिरहेको हो।
यस्तै पानी परेसँगै आन्तरिक तथा वाह्य उडान प्रभावित बनेका छन्। अहिले नेपाली आकासमा स्काईअप एयरलाइन्स, विमान बंगलादेश, श्रीलंकन एयरलाइन्स लगायतका जहाज होल्ड भइरहेका छन्। आन्तरिक उडानका जहाज समेत होल्ड गरिएको छ । काठमाडौंमा आज बिहानैबाट मौसम प्रतिकूल बनिरहेको छ।