जनता आवास कार्यक्रमः तनहुँमा त्रियासी घर निर्माण
०५ वैशाख २०८१
•
१ मिनेट पाठ
जनता आवास कार्यक्रमः तनहुँमा त्रियासी घर निर्माण
जनता आवास कार्यक्रम अन्तर्गत तनहुँमा दुई सय ८६ मध्ये ८३ वटा घर निर्माण सम्पन्न भएका छन्। सूचिकृत भएकामध्ये एक सय ८० जनाले तेस्रो, १२ जनाले दोस्रो र ११ जनाले पहिलो किस्ता लिएर सम्पर्कविहीन रहेका जिल्लास्थित पूर्वाधार विकास कार्यालय जनाएको छ।  




तेस्रो किस्ता लिएका एक सय ८० जनाले घर निर्माण गरे पनि शौचालय निर्माण नगरेका कारण चौथो (अन्तिम किस्ता) भुक्तानी रोकिएको कार्यालय प्रमुख कृष्ण आचार्यले जानकारी दिए। उनका अनुसार उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ७० लाख बजेट विनियोजन भएकामा हालसम्म रु ६६ हजार पाँच सय मात्र खर्च भएको छ।  

योजनामा रहेका सबै घर सम्पन्न गर्न एक करोड नौ लाख बजेट आवश्यक पर्ने देखिएको कार्यालय प्रमुख आचार्यले बताए। उनका अनुसार सहरी विकास तथा भवन निर्माणसम्बन्धी चारवटा योजना रहेको छ। तीनवटा निर्माणाधीन अवस्थामा र एउटा ठेक्का प्रक्रियाको चरणमा रहेको उनले जानकारी दिए।  

चालु आवमा तनहुँमा १६ योजना कार्यान्वयनमा आउन सकेका छैनन्। योजनाको नाम फरक परेका, विवाद भएका र बजेट सुनिश्चित नभएका योजना कार्यान्वयनमा नआएका प्रमुख आचार्यले बताए। ‘सडक योजना आठ र झोलुङ्गे पुल आठवटाको निर्माण रोकिएको छ’, उनले भने, ‘गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेका दुई सय ९५ योजनामध्ये ११ वटा योजना सम्पन्न भएका छन्।’

उनका अनुसार साउनदेखि चैतसम्म नौवटा मोटर मार्गको स्तरोन्नति र दुईवटा गाडी गुड्ने पक्की पुल निर्माण सम्पन्न भएका छन्।  -रासस
अर्को समाचार
इजरायलमा रहेका कृष्ण भन्छन्ः घर फर्कन चाहन्छौं, सरकार कहाँ छ?
२४ असोज २०८०
•
१ मिनेट पाठ
इजरायलमा रहेका कृष्ण भन्छन्ः घर फर्कन चाहन्छौं, सरकार कहाँ छ?
द्वन्द्वग्रस्त क्षेत्र इजरायलमा रहेका नेपालीहरू स्वदेश फर्कन चाहन्छन्। आफ्ना १० जना साथीलाई गुमाइसकेको अवस्थामा त्रासमा रहेका नेपालीहरू सक्दो घर फर्कने भनिरहेका छन्। तर, सरकार निरिह जस्तै बनेको छ। 




विभिन्न सपना लिएर इजरायल पु्गेका नेपालीहरूको उद्धारमा ढिलाई हुँदै गर्दा त्यहाँ रहेका नेपालीहरू सरकारसँग गुहार गरिरहेका छन्।  

कालिकोटको खाँडाचक्र नगरपालिका–४ का कृष्ण आचार्य पनि यतिबेला आफ्नो उद्धारका लागि बिलौना गरिरहेका छन्। उनी आफू लगायतका साथीहरू नेपाल फर्कन चाहेको तर, सरकारले उद्धारमा ढिलाइ गरिरहँदा हरेक क्षण त्रासमा बितिरहेको बताउँछन्।

पढ्न र सिक्न कृषि विद्यालयबाट ३ महिना अघि मात्रै इजरायल गएका आचार्यले सँगै रहेका १० नेपालीको ज्यान गइसकेको अवस्थामा आफूहरू युद्धमा मर्न नचाहेको र घर फर्कन चाहेको बताएका छन्।  

आचार्यले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका स्टाटस जस्ताको तस्तैः  

गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५० मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस