राप्ती र नारायणीमा गोहीको संख्या दुई सय ६५ पुग्यो
१८ पौष २०८०
•
१ मिनेट पाठ
राप्ती र नारायणीमा गोहीको संख्या दुई सय ६५ पुग्यो
चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा भाले घडियाल गोही थपिएका छन्। भाले गोही न्यून रहेको अवस्थामा यी नदीमा ६ वटा भाले गोही भेटिएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ।




१५्र दिन लगाएर गरिएको गणनामा नारायणी र राप्तीमा तीन-तीनवटा भाले घडियाल गोही देखिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। उनका अनुसार यसअघिको गणनामा यी नदीमा तिन वटा मात्र भाले गोही भेटिएका थिए।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा गरिएको गणनामा दुई सय ६५ घडियाल भेटिएका छन्। नारायणी नदीमा भन्दा राप्ती नदीमा घडियालको संख्या धैरै छ। नारायणी नदीमा एक सय १३ वटा घडियाल भेटिँदा राप्तीमा एक सय ५२ भेटिएको तिवारीले जानकारी दिए।

पुस एक गतेदेखि १५ गतेसम्म चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका १० जना कर्मचारीको टोलीले गणना गरेको थियो। घडियाल अनुगमन कार्यका क्रममा काठको डुंगा, रवर बोट, जिपीएस क्यामेरा, बाइनाकुलरलगायतका सामग्री प्रयोग गरिएको उनले जानकारी दिए। यस्तै अनुगमनका क्रममा तीन वटा डल्फिनसमेत फेला परेको उनले बताए।

निकुञ्जले बेला बेलामा प्रजनन केन्द्रमा हुर्काएका घडियाल गोही नदीमा छाड्ने गर्दछ। तर छाडिएका गोहीभन्दा न्यून देखिएका छन्। अघिल्लो फागुन महिनासम्म निकुञ्जले झण्डै दुई हजार गोही नारायणी, राप्ती लगायतका नदीमा छाडेको थियो।
अर्को समाचार
राप्ती र नारायणीमा भाले घडियाल गोही थपिए, गोहीको संख्या दुई सय ६५ पुग्यो
१७ पौष २०८०
•
१ मिनेट पाठ
राप्ती र नारायणीमा भाले घडियाल गोही थपिए, गोहीको संख्या दुई सय ६५ पुग्यो
चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा भाले घडियाल गोही थपिएका छन्।




भाले गोही न्यून रहेको अवस्थामा यी नदीमा छ वटा भाले गोही भेटिएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ।

पन्ध्र दिन लगाएर गरिएको गणनामा नारायणी र राप्तीमा तीन÷तीन वटा भाले घडियाल गोही देखिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। उनका अनुसार यसअघिको गणनामा यी नदीमा तिन वटा मात्र भाले गोही भेटिएका थिए।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा गरिएको गणनामा दुई सय ६५ घडियाल भेटिएका छन्। नारायणी नदीमा भन्दा राप्ती नदीमा घडियालको संख्या धेरै छ। नारायणी नदीमा एक सय १३ वटा घडियाल भेटिँदा राप्तीमा एक सय ५२ भेटिएको तिवारीले जानकारी दिए। पुस एक गतेदेखि १५ गतेसम्म चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका १० जना कर्मचारीको टोलीले गणना गरेको थियो। घडियाल अनुगमन कार्यका क्रममा काठको डुङ्गा, रवर बोट, जीपीएस क्यामेरा, बाईनाकुलर लगायतका सामाग्री प्रयोग गरिएको उनले जानकारी दिए। 

यस्तै अनुगमनका क्रममा तीन वटा डल्फिन समेत फेला परेको उनले बताए। निकुञ्जले बेला बेलामा प्रजनन केन्द्रमा हुर्काएका घडियाल गोही नदीमा छाड्ने गर्दछ। तर छाडिएका गोही भन्दा न्यून देखिएका छन्। अघिल्लो फागुन महिनासम्म निकुञ्जले झण्डै दुई हजार गोही नारायणी, राप्ती लगायतका नदीमा छाडेको थियो। 
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३१ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस