ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार थप दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सञ्जय महर्जन र सकुलानन्द महर्जन रहेका छन्। उनीहरुले ११२ रोपनी जग्गा र नक्कली टिकिंछा गुठीको नाममा जग्गा हडपिएको प्रकरणमा नक्कली मोही बनाइएका थिए।
योसहित ललिता प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ।