कालिकोटको नरहरिनाथ गाउँपालिका-४ को भेरागाड खोलाले बगाउदा एक जना बेपत्ता भएका छन्। नरहरिनाथ गाउँपालिका-५ का धनबहादुर बोगटी सहकारीलाई शुक्रबार खोलाले बगाउदा बेपत्ता भएका हुन्।
शुक्रबार बेलुका ४ बजेतिर खोलाले बगाएको स्थनीयले बताएका छन्। खोलाले बगाए लगतै स्थानीयले उनको खोजी कार्यसुरु गरेका थिए। अहिले सम्म उनले लगाएको जकेट मात्र भेटिएको स्थानीयले बताएका छन्। थप खोजी कार्यका लागि ईलाका प्रहरी कार्यलय कुमालगाउँको प्रहरी टोलि पनि खटिएको प्रहरीले जनाएको छ।