चितवनमा बलेरोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका १५ स्थित जानकीचोकमा आज साढे ३ बजे ना३च ११९ नम्बरको बलेरोले ठक्कर दिँदा बा८५प ३६२ मा सवार मोटरसाइकल चालक बिरेन्द्र राउतको मृत्यु भएको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएका राउतको मृत्यु नयाँ मेडिकल कलेजमा भएको हो। त्यस्तै मोटरसाइकलमा पछाडि सवार एक जना घाइते भएका छन्। घाइते राज कुमार नेपालीको उपचार नयाँ मेडिकल कलेज भरतपुरमा भइरहेको प्रहरीले जनाएको छ।
बलेरो घट्ना स्थलमा पल्टिएको अवस्थामा छ। चालक भरतपुर महनगरपालिका २९ का २५ वर्षीय बिमल गुरुङ प्रहरी नियन्त्रण रहेका छन्।