पर्सा प्रहरीले विरगंजबाट हिरा जस्तो देखिने पदार्थ पक्राउ गरेको छ। प्रहरीले करिब २९ लाखको हिरा जस्तो देखिने पदार्थ सहित दुई भारतीय नागरिकलाई समेत पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्सा श्रोतका अनुसार पक्राउ परेका दुबै जना भारत कोलकाताका निवासी हुन्। गोप्य सुचनाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइ रहेको र हिरा पहिचानका लागि काठमाडौं पठाएको प्रहरी श्रोतको भनाइ छ।