कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको राराताल मुलुुककै पर्यटनको आकर्षणको केन्द्र मानिन्छ। यस याममा स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलोमध्ये राराताल एक हो। नयाँ वर्षको अवसर पारेर देशकै प्रमुख पर्यटकीय गन्तव्य रारातालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो।
नयाँ वर्ष लाग्न केही दिन बाँकी भएसँगै हवाई र सडक मार्गबाट रारा आउने पर्यटकको संख्या बढेको छ। रारा क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको रारा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी यज्ञराज रोकायाले बताए।
‘मिलीचौर, सल्लेरी, ताल्चलगायत गाउँमा पर्यटकको घुइँचो लाग्न थालेको छ’, उनले भने, ‘काठमाडौं, भक्तपुर, पोखरा, विराटनगर लगायत ठाउँबाट समूहमा रारा घुम्न आउने बढिरहेका छन्, पर्यटक बढेपछि बासको समस्या हुन थालेको छ।’
नयाँ वर्षको अवसर पारेर चैत महिनाको दोस्रो साताबाट रारा घुम्न आउने पर्यटकको संख्या बढ्न थालेको निकुञ्जका सूचना अधिकारी रोकायाले बताए। उनले भने, ‘चालु आर्थिक वर्षको आठ महिनामा चार हजार ४०९ आन्तरिक तथा बाह्य पर्यटकले रारातालको अवलोकन तथा भ्रमण गरेका छन्। तीमध्ये सात विदेशी पर्यटक रहेका छन्, बाँकी नेपाली पर्यटक छन्।’
उनले भने, ‘चैत महिना सुरु भएसँगै रारामा रहेका होटलले नधान्ने गरी पर्यटकको घुइँचो लागेको छ।’
दैनिक एक सय ५० भन्दा बढी आन्तरिक पर्यटक रारा घुम्न आइरहेका छन्। चालु आवको आठ महिनामा रारा राष्ट्रिय निकुञ्जले विभिन्न शीर्षकमा १० लाख १३ हजार ७८० राजस्व संकलन गरेको छ। विगतका तुलनामा बाह्य पर्यटकको आगमन घटेपछि राजस्व संकलन पनि घटेको निकुञ्जले जनाएको छ।
पछिल्लो समय मोटरसाइकलको यात्रा, गाडी रिर्जभ गरेर विशेषगरी काठमाडौं, भक्तपुर, पोखरा, विराटनगर लगायत ठाउँबाट रारा घुम्न आउने गरेका छन्। हवाई मार्गबाट आउने पर्यटक बढेपछि मुगुको ताल्चा विमानस्थलमा यात्रुको चाप बढेको छ।

कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको राराताल मुलुुककै पर्यटनको आकर्षणको केन्द्र मानिन्छ। यस याममा स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलोमध्ये राराताल एक हो।रारावरिपरि दुई पर्यटकीय होटलसहित माझघट्ट घरबास सञ्चालन भए पनि पर्याप्त पर्यटक राख्न समस्या छ। राम्रो होटेल नहुँदा बस्नै समस्या भएको रारा घुम्न आएका नेपालगञ्जका रविन दाहालले बताए। रारामा पर्यटक बढेपछि होटल र घोडा व्यवसायी तथा डुंगा चालकलाई समेत भ्याइनभ्याइ हुन थालेको छ। घोडामार्फत पर्यटकलाई मुर्मा, झ्यारी, पिना, सिगाडी, माथितुमलगायत गाउँमा घुमाउने गरिएको स्थानीय भक्त रोकायाले बताए।
नयाँ वर्षको अवसर पारेर चैत महिनाको दोस्रो साताबाट रारा घुम्न आउने पर्यटकको संख्या बढ्न थालेको निकुञ्जका सूचना अधिकारी रोकायाले बताए। उनले भने, ‘चालु आर्थिक वर्षको आठ महिनामा चार हजार ४०९ आन्तरिक तथा बाह्य पर्यटकले रारातालको अवलोकन तथा भ्रमण गरेका छन्। तीमध्ये सात विदेशी पर्यटक रहेका छन्, बाँकी नेपाली पर्यटक छन्।’
रारावरिपरि दुई पर्यटकीय होटलसहित माझघट्ट घरबास सञ्चालन भए पनि पर्याप्त पर्यटक राख्न समस्या छ।नेपालमा कोरोना संक्रमण फैलिएको एक वर्ष पुगेको र कोरोनाकै कारण बाह्य पर्यटकको आवागमन कम भएको सूचना अधिकारी रोकायाले बताए। उनका अनुसार कोभिडपछि बाह्य पर्यटकभन्दा नेपालका विभिन्न जिल्लाबाट आउने आन्तरिक पर्यटकको भने घुइँचो रहेको छ।
उनले भने, ‘चैत महिना सुरु भएसँगै रारामा रहेका होटलले नधान्ने गरी पर्यटकको घुइँचो लागेको छ।’
दैनिक एक सय ५० भन्दा बढी आन्तरिक पर्यटक रारा घुम्न आइरहेका छन्। चालु आवको आठ महिनामा रारा राष्ट्रिय निकुञ्जले विभिन्न शीर्षकमा १० लाख १३ हजार ७८० राजस्व संकलन गरेको छ। विगतका तुलनामा बाह्य पर्यटकको आगमन घटेपछि राजस्व संकलन पनि घटेको निकुञ्जले जनाएको छ।
नेपालमा कोरोना संक्रमण फैलिएको एक वर्ष पुगेको र कोरोनाकै कारण बाह्य पर्यटकको आवागमन कम भएको सूचना अधिकारी रोकायाले बताए।रारा पुग्नका लागि पछिल्लो समय नाग्म गमगडी सडक फराकिलो र ग्राभेल भएपछि गाडीमार्फत आउने पर्यटकको संख्या पनि वृद्धि भएको छ। मुगुमा नियमित दुईतीन उडान भर्ने भएकाले हवाई मार्गबाट आउने पर्यटकको संख्यामा पनि वृद्धि भइरहेको छ।