इलाम कारागारबाट कैदी फरार
१७ चैत्र २०७९
•
१ मिनेट पाठ
इलाम कारागारबाट कैदी फरार
इलाम कारागार। तस्बिरः भीम/नागरिक
कैदी–बन्दीले कारागारभित्रै तास खेलेको र मदिरा पिएको भिडियो बाहिरिएको महिना दिन नबित्दै इलाम कारागारबाट १ कैदी फरार भएका छन्। कारागारको कम्पाउन्ड वालमा चढेर उनी बाहिर भागेको प्रहरीले जनाएको छ। 




प्रहरीका अनुसार गत असोजयता डाँका मुद्दामा जेलमा रहेका झापा मेचीनगर नगरपालिकाका ३१ वर्षे मनराज राई फरार भएका हुन्। उनी बिहीबार अपराह्न ३ बजेतिर भागेको र साँझ कैदी–बन्दी गणना गर्दा फेला नपरेपछि फरार भएको पत्ता लागेको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए। ‘कैदी कसरी फरार भए भन्नेबारे अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘उनको मुद्दामा अदालतबाट फैसला भएपनि पूर्ण फैसला आउन बाँकी छ।’ उनले घटनाबारे छानबिन गरी दोषीलाई कारबाहीको प्रक्रियामा लैजाने बताए। 

गत फागुनमा यही कारागारभित्र कैदी–बन्दीले तास खेलेको र मदिरा पिएको भिडियो बाहिरिएको थियो। त्यसपछि स्थानीय प्रशासनले छानबिन गरी केही कैदी–बन्दीलाई स्थानान्तरण र सुरक्षाकर्मी हेरफेर गरेको थियो। सार्वजनिक भएको भिडियो ११ महिनाअघिको रहेको भन्दै प्रशासनले त्यति बेलाका कर्मचारी र सुरक्षाकर्मी भने अहिले त्यहाँ नभएको जनाएको थियो। 

यो घटना सेलाउन नपाउँदै कारागारबाट अर्का कैदी भागेका हुन्। इलाम कारागारमा अहिले पनि कानुन विपरीत विभिन्न क्रियाकलाप हुने गरेको तर प्रशासनले त्यसबारे ध्यान नदिएको स्थानीयको गुनासो छ। 
अर्को समाचार
इलाम कारागारबाट कैदी फरार
१७ चैत्र २०७९
•
१ मिनेट पाठ
इलाम कारागारबाट कैदी फरार
इलाम कारागार। तस्विर: भीम/नागरिक
कैदी–बन्दीले कारागारभित्रै तास खेलेको र मदिरा पिएको भिडियो बाहिरिएको महिनादिन नबित्दै इलाम कारागारबाट १ कैदी फरार भएका छन्। कारागारको कम्पाउन्ड वालमा चढेर उनी बाहिर भागेको प्रहरीले जनाएको छ।




प्रहरीका अनुसार गत असोज यता डाँका मुद्दामा जेलमा रहेका झापा मेचीनगर नगरपालिकाका ३१ वर्षे मनराज राई फरार भएका हुन्। उनी बिहीबार अपराह्न ३ बजेतिर भागेको र साँझ कैदी–बन्दी गणना गर्दा फेला नपरेपछि फरार भएको पत्ता लागेको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए। ‘कैदी कसरी फरार भए भन्नेबारे अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘उनको मुद्दामा अदालतबाट फैसला भएपनि पूर्ण फैसला आउन बाँकी छ।’ उनले घटनाबारे छानबिन गरी दोषीलाई कारबाहीको प्रक्रियामा लैजाने बताए।

गत फागुनमा यही कारागारभित्र कैदी–बन्दीले तास खेलेको र मदिरा पिएको भिडियो बाहिरिएको थियो। त्यसपछि स्थानीय प्रशासनले छानबिन गरी केही कैदी–बन्दीलाई स्थानान्तरण र सुरक्षाकर्मी हेरफेर गरेको थियो। सार्वजनिक भएको भिडियो ११ महिनाअघिको रहेको भन्दै प्रशासनले त्यतिबेलाका कर्मचारी र सुरक्षाकर्मी भने अहिले त्यहाँ नभएको जनाएको थियो।  
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३२ सेकेन्ड अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस