नेकपा एमालेको सचिवालय बैठक अहिले जारी छ । पार्टीको मुख्यालय च्यासलमा जारी बैठकमा भोलिदेखि सुरु हुने ११ औ महाधिवेशन र त्यसको तयारीका विषयमा छलफल हुनेछ ।
एमालेको ११ महाधिवेशन भोलिदेखि काठमाडौंमा हुँदैछ । महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा गरेको एमालेले जनाएको छ ।
भोलि महाधिवेशन उद्घाटन हुने भक्तपुर सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।