मन्त्रिपरिषद्को बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्ने गर्दछ। तर, आज (आइतबार) राति ११ः५५ बजे प्रधानमन्त्री केपी शर्मा ओली दुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जाने कार्यतालिका भएकाले मन्त्रिपरिषद्को बैठक बोलाइएको हो।