सिन्धुपाल्चोकमा कसलाई के चिह्न ? (चिन्हसूचीसहित)
२६ असोज २०७९
•
४ मिनेट पाठ
सिन्धुपाल्चोकमा कसलाई के चिह्न ? (चिन्हसूचीसहित)
सिन्धुपाल्चोकमा उम्मेदवारहरुलाई चुनाव चिह्न बितरण गरिएको छ। निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा भाग लिएका उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको हो।




बुधबार दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि कार्यालयले उनीहरुलाई चुनाव चिह्न बितरण गरेको हाे। कार्यालयका अनुसार दलका उम्मेदवारलाई दलीय र स्वतन्त्र उम्मेदवारलाई अनुसूचीमा रहेकामध्येबाट चुनाव चिह्न दिइएको हो।  

उम्मेदवारले पाएको चुनाव चिह्नसूची :

प्रतिनिधिसभा क्षेत्र नं १

१) कृष्णबहादुर ठकुरी –हँसिया तारा– माले

२) ग्याल्जेन शेर्पा –दापसहितको खुकुरी– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

३) डिबीसिंह लामा –ढल्केको छाता– जनता समाजवादी पार्टी, नेपाल

४) दावा लामा –कुखुराको भाले– मंगोल नेसनल अर्गनाइजेसन

५) दिनेश श्रेष्ठ –गोलाकारभित्र घण्टी– राष्ट्रिय स्वतन्त्र पार्टी  

६) नारायण पाण्डे –हलो– राप्रपा

७) विष्णुप्रसाद पौडेल –कैँची– स्वतन्त्र

८) माधव सापकोटा –गोलाकारभित्र हँसिया हथौडा– माओवादी  

९) मुकुन्द श्रेष्ठ –क्रस खुकरी– स्वतन्त्र

१०) रामकुमार जिसी –माछा– स्वतन्त्र

११) बिरबहादुर तामाङ –तीर– राप्रपा नेपाल

१२) सरेश नेपाल –सूर्य– एमाले

१३) सोमनोर्बु शेर्पा –ह्ृदय– आमूल परिवर्तन मसिहा पार्टी  

१४) हरिलक्ष्मी दनेखू –मादल– नेपाल मजदुर किसान पार्टी  

क्षेत्र नं १ (क)  

१) आशिष लामा (तामाङ) –वज्र– तामाङसालिङ लोकतान्त्रिक पार्टी  

२) कृष्णबहादसर तामाङ –हँसिया र तारा– माले

३) टुल्कु लामा –दापसहितको खुकुरी– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च  

४) निर्मला श्रेष्ठ –हलो– राप्रपा  

५) मसिना खड्का –रुख– कांग्रेस  

६) युद्धविक्रम तामाङ –सूर्य– एमाले

७) राजेश लामा –ढल्केको छाता– जनता समाजवादी पार्टी, नेपाल

८) श्यामलाल शाक्य –मादल– नेपाल मजदुर किसान पार्टी  

९) सोमबहादुर लामा –कुखुराको भाले– मंगोल नेसनल अर्गनाइजेसन

क्षेत्र नं २ (ख)

१) देवीदास गुभाजू –कुखुराको भाले– मंगोल नेसनल अर्गनाइजेसन

२) दीपक थापा –हलो– राप्रपा  

३) फुर्पादोर्जे लामा –दापसहितको खुकुरी– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

४) भक्तबहादुर भण्डारी –क्याप– स्वतन्त्र

५) सरल सहयात्री पौडेल –गोलाकारभित्र हँसिया हथौडा– माओवादी  

६) होमनारायण श्रेष्ठ –सूर्य– एमाले  

प्रतिनिधि सभा क्षेत्र नं २

१) कर्णविर स्यांवु लामा– कुखुराको भाले–मंगोल नेशनल अर्गनाइजेसन

२) कविराज गिरी– हँसिया र तारा– नेपाल कम्युनिष्ट पार्टी ९माले०

३) दावाछिरिङ शेर्पा– दापसहितको खुकुरी– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

४) दीलिप बिक– तीर – राप्रपा नेपाल

५) ध्रुवप्रसाद पराजुली – क्रस खुकुरी –स्वतन्त्र

६) नरसिं श्रेष्ठ– हलो – राप्रपा

७) बद्रीप्रसाद चौलागाईँ– खरायो – स्वतन्त्र

८) मंगलसिं तामाङ – लाउड स्पीकर –जनमत पार्टी

९) माया गुरुङ –गोलाकार भित्र घण्टी –राष्ट्रिय स्वतन्त्र पार्टी  

१०) मोहनबहादुर बस्नेत –रुख– कांग्रेस

११) लक्ष्मीप्रसाद कुसी –मादल– नेपाल मजदुर किसान पार्टी

१२) शेरबहादुर तामाङ –सूर्य– एमाले  

१३) श्यामबहादुर तामाङ –ह्ृदय– आमूल परिवर्तन मसिहा पार्टी  

क्षेत्र नं २ (क)  

१) अमानसिं तामाङ –सूर्य– एमाले  

२) अर्जुन तामाङ –कुखुराको भाले– मंगोल नेशनल अर्गनाइजेसन

३) चेतनाथ गिरी –हासिया तारा– माले

४) छिरिङवाङ्दी शेर्पा –दापसहितको खुकुरी– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

५) बाबुराम खड्का –हलो– राप्रपा  

६) युवराज दुलाल –गोलाकारभित्र हँसिया हथौडा– माओवादी

७) रत्नकाजी नायभारी –मादल– नेपाल मजदुर किसान पार्टी

क्षेत्र नं २ (ख)  

१) कृष्णकुमार तामाङ –रुख– कांग्रेस

२) कृष्णबहादुर तामाङ –ढल्केको छाता– जनता समाजवादी पार्टी, नेपाल

३) गोविन्द गुरुङ –हलो– राप्रपा  

४) राजमती लवजु –मादल– नेपाल मजदुर किसान पार्टी

५) ललितकुमार तामाङ –वज्र– तामाङसालिङ लोकतान्त्रिक पार्टी  

६) लालबहादुर तामाङ –लाउड स्पीकर– जनमत पार्टी

७) सुनजित तामाङ –कुखुराको भाले– मंगोल नेशनल अर्गनाइजेसन  

८) हस्तबहादुर पण्डित (क्षेत्री)– एमाले  
अर्को समाचार
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
८ मिनेट अघि
•
१ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
पर्वत। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्।




लामो समयदेखि स्थानीयवासीका लागि समस्या बन्दै आएको सुनछाप पहिरोले गत असोजमा थप क्षति पुर्‍याएपछि स्थानीय आवागमन, सडक यातायात तथा सिँचाइ सेवा प्रभावित बनेको छ। मन्त्री श्रेष्ठले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै पहिरोका कारण उत्पन्न समस्या, जोखिम र तत्काल आवश्यक पहलका विषयमा जानकारी लिएका हुन्।

अवलोकनपछि स्थानीय जनप्रतिनिधि तथा प्रशासनका प्रतिनिधिसँग भएको छलफलमा पहिरोको तत्काल मर्मतसँगै दीर्घकालीन नियन्त्रण र प्रभावित पूर्वाधारको संरक्षणलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो।

समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, पूर्वाधार मन्त्रालय, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय तथा सहकार्य गरेर एकीकृत योजना अघि बढाउने पहल सुरु गरिएको मन्त्री श्रेष्ठले बताए।

सो अवसरमा पर्वतका प्रतिनिधिसभा सदस्य सागर भूसालले सुनछाप पहिरोको नियन्त्रण अत्यावश्यक रहेको उल्लेख गर्दै यसको दिगो समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए।

स्थानीय समस्या र आवश्यकताको वास्तविक पहिचान स्थलगत अवलोकनबाटै सम्भव हुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले स्थानीय जनप्रतिनिधि र समुदायसँगको सहकार्यमा पहिरो नियन्त्रण तथा प्रभावित पूर्वाधारको संरक्षणका लागि आवश्यक पहल र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३६ सेकेन्ड अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
यो पनि पढौँ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस