नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश्को निकास दिने एक मात्र पार्टी एमाले रहेको बताएका छन्। गठबन्धनको सरकार विकास विरोधी भएको र भ्रष्टाचारमा डुबेको एमाले अध्यक्ष ओलीले आरोप लगाएका छन्।
एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको बेला रौतहटको बिकासको लागि छनौट गरिएका सयौं योजनाहरू गठबन्धनको सरकारले हटाएको आरोप लगाए। रौतहट जिल्ला कै माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा याे जिल्लाको विकासको लागि सिन्का समेत नभाँचेको ओलीले आरोप लगाए।
ओलीले भने, 'अरु पार्टिले २०–२५ वर्षमा गर्न नसकेको काम नेकपा एमालेले ३ वर्षमा गरेर देखाएका छन् तर यही जिल्लाको माधवकुमार नेपालले २१ महिना प्रधानमन्त्री हुँदा जिल्लाको विकासको नाममा सिन्को पनि भाचेनन्।’
आफू प्रधानमन्त्री हुँदा रौतहटको विकास मात्रै होइन देश कै जिकासको लागि थुप्रै योजनाहरु राखेको चाहे त्यो सडक संजाल, शिक्षा, स्वास्थ्य लगायतका सय भन्दा बढी योजना अहिलेकाे सरकारले खारेज गरेको आरोप लगाए।