गठबन्धन गरेरै चुनावमा जाने
३१ असार २०७९
•
२ मिनेट पाठ
गठबन्धन गरेरै चुनावमा जाने
शुक्रबार बिहान पत्रकार सम्मेलनमा बोल्दै जसपा अध्यक्ष उपेन्द्र यादव।
वीरगन्जमा बुधबारदेखि जारी जनता समाजवादी पार्टी (जसपा), नेपालको बैठकपछि पार्टी अध्यक्ष उपेन्द्र यादवले शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै बैठकका निर्णयहरु बारे जानकारी सार्वजनिक गरेका छन्। यस क्रममा अध्यक्ष यादव आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गठबन्धन गरेर नै जाने बताएका छन्।




‘देशलाई अप्ठ्यारो परेको बेलामा र देशको आवश्यकता अनुसार र गठबन्धन भएको हो,’ यादवले भने, ‘अहिले पनि देशको आवश्यकतालाई मध्यनजर गरेर सम्भव भएसम्म गठबन्धन गरेरै अघि बढ्ने हाम्रो पार्टीको धारणा हो।’ चुनावमा तालमेल गर्ने निर्णय भने यस बैठकले गरिनसकेको र गठबन्धन सम्भव नभए जसपा एक्लै चुनावद लड्न तयार रहेको अध्यक्ष यादवले बताए।

बिहीबार राति सकिएको केन्द्रीय समितिको बैठकका निर्णयहरु सार्वजनिक गर्न राखिएको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले उता काठमाडौँमा भट्टराई निकटकाले भेला गरेर अर्को पार्टी बनाउने निर्णय गरिसकेकोले उनीहरूलाई पार्टीको जिम्मेवारीबाट मुक्त गरिएको जानकारी सार्वजनिक गरे।

यस्तै पार्टीको विधानविपरीत तथा पार्टी हितका विरुद्धमा कार्य गरेकोले यसअघि संघीय परिषद् अध्यक्ष रहेका डा. भट्टराईसहित जना कार्यकारिणी सदस्यलाई जिम्मेवारीबाट हटाउँदै पदमुक्त गरिएको उनले बताउँदै भट्टराई पदमुक्त भएपछि केन्द्रीय समिति बैठकलेले उनको ठाउँमा संघीय परिषद् अध्यक्षमा वरिष्ठ नेता अशोक राईलाई सर्वसम्मत रुपमा चयन गरेको उनले बताए।

भट्टराईसहित नेताहरु महेन्द्र राय यादव, हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोबलाई पदमुक्त गरिएको यादवले पुष्टि गरे। जसपा अध्यक्ष यादवले डा. भट्टराईलाई पार्टीमा फर्किने ढोका भने बन्द भइनसकेको समेत जानकारी गराएका छन्।

डा. भट्टराईलाई पुनर्विचारको लागि आह्वान गरेर मुलधारमा फर्किने बाटो खुल्ला राखेको पत्रकार सम्मेलनमा बोल्दै यादवले बताए। पत्रकार सम्मेलनमा नेता राई, पार्टीको तर्फबाट नवनियुक्त बन तथा वातावरण मन्त्री प्रदीप यादव महासचिव रामसहाय यादव लगायत नेताहरु सहभागि थिए।
अर्को समाचार
गठबन्धन गरेरै चुनावमा जाने जसपाको निर्णय
३२ असार २०७९
•
३ मिनेट पाठ
गठबन्धन गरेरै चुनावमा जाने जसपाको निर्णय
वीरगन्जमा बुधबारदेखि जारी समाजवादी पार्टी (जसपा) नेपालको बैठकपछि पार्टी अध्यक्ष उपेन्द्र यादवले शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै बैठकका निर्णयबारे जानकारी सार्वजनिक गरेका छन्। 




यस क्रममा अध्यक्ष यादव आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धन गरेर नै जाने बताएका छन्। ‘देशलाई अप्ठ्यारो परेको बेलामा र देशको आवश्यकता अनुसार गठबन्धन भएको हो,’ यादवले भने, ‘अहिले पनि देशको आवश्यकतालाई ध्यानमा राखी सम्भव भएसम्म गठबन्धन गरेरै अघि बढ्ने हाम्रो पार्टीको धारणा हो।’

चुनावमा तालमेल गर्ने निर्णय भने यस बैठकले गरिनसकेको र गठबन्धन सम्भव नभए जसपा एक्लै चुनाव लड्न तयार रहेको अध्यक्ष यादवले बताए। अर्को प्रसंगमा बोल्दै यादवले डा. बाबुराम भट्टराईको पार्टी फुटाउने षड्यन्त्र तुहिएको बताए। ‘जनता समाजवादी पार्टी फुटाउने सपना चकनाचुर भएको छ,’ बिहीबार राति सकिएको केन्द्रीय समितिको बैठकका निर्णयहरू सार्वजनिक गर्न राखिएको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने, ‘पार्टी विधानविपरीत एउटा गुट भेला गरिएको थियो तर संख्या नपुग्दा पार्टी फुटाउने बाबुरामको सपना चकनाचुर भएको छ। पार्टी फुटाउने षड्यन्त्र गरिएको थियो तर प्रयास असफल भएको छ।’  

उता काठमाडौंमा भट्टराई निकटकाले भेला गरेर अर्को पार्टी बनाउने निर्णय गरिसकेकाले उनीहरूलाई पार्टीको जिम्मेवारीबाट मुक्त गरिएको जानकारी नेता यादवले सार्वजनिक गरे। पार्टीको विधानविपरीत तथा पार्टी हितविरुद्ध कार्य गरेकाले यसअघि संघीय परिषद् अध्यक्ष रहेका डा. भट्टराईसहित जना कार्यकारिणी सदस्यलाई जिम्मेवारीबाट हटाउँदै पदमुक्त गरिएको उनले बताए। 

भट्टराई पदमुक्त भएपछि केन्द्रीय समिति बैठकले उनको ठाउँमा संघीय परिषद् अध्यक्षमा वरिष्ठ नेता अशोक राईलाई सर्वसम्मत रूपमा चयन गरेको अध्यक्ष यादवले बताए। भट्टराईसहित नेताहरू महेन्द्र राय यादव, हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोबलाई पदमुक्त गरिएको यादवले पुष्टि गरे।  

जसपा अध्यक्ष यादवले डा. भट्टराईलाई पार्टीमा फर्किने ढोका भने बन्द भइनसकेको समेत जानकारी गराएका छन्। डा. भट्टराईलाई पुनर्विचारका लागि आह्वान गरेर मूलधारमा फर्किने बाटो खुला राखेको यादवले बताए। पत्रकार सम्मेलनमा नेता राई, पार्टीको तर्फबाट नवनियुक्त वन तथा वातावरणमन्त्री प्रदीप यादव, महासचिव रामसहाय यादवलगायत नेताहरू सहभागी थिए । 

भने, ‘सांसद पद जान सक्ने डरले उहाँ (अमृता अग्रहरी) हाम्रो पक्षमा खुल्नुभएको छैन तर सम्पर्कमा हुनुहुन्छ।’ राजकिशोर भने भट्टराई पक्षसँग सम्पर्कमा छैनन्। अहिले भट्टराईलाई महेन्द्रले मात्र सक्रिय साथ दिएका छन्। अधिकांश मधेसी मूलका नेताले भट्टराईको साथ छाडेका छन्। ‘सानो लोभमा परेर उहाँहरूले जसरी रातारात रङ फेर्नुभयो। यो देख्दा मलाई आफैंलाई लाज लागेको छ’, भट्टराई पक्षीय कार्यकारिणी समिति सदस्य प्रशान्त सिंहले भने। जसपा राजनीतिक रूपमा फुटे पनि कानुनी रूपमा भने अझै एक छ। आन्तरिक समीकरणमा बदलावसँगै कार्यकारिणी समितिमा अल्पमतमा परेको र कारबाहीमा परेको भट्टराई पक्ष नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेको छ। यसबारे उनीहरू आन्तरिक छलफलमा छन्।  

संविधानसभाबाट २०७२ असोजमा संविधान जारी भएसँगै माओवादीबाट अलल भएका भट्टराईले २०७३ जेठमा नयाँ शक्ति पार्टी गठन गरेका थिए। २०७६ वैशाख २३ गते उनले यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरमसँग पार्टी एकता गरे। एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखियो। २०७७ वैशाख १० गते समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भयो। एकीकृत पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखियो। उक्त पार्टी २०७८ असार २२ गते फेरि विभाजित भयो। जसपाबाट अलग भएकमो महन्थ ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गर्‍यो।  
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस