सिन्धुलीमा ३ माओवादी २ काँग्रेस र १ वटा वडामा एमाले विजयी सिन्धुलीमा मतगणना जारी रहदा माओवादी केन्द्रले ३ ओटा वडा जित हासिल गरेको छ।
यस्तै नेपाली काँग्रेसले २ ओटा र नेकपा एमालेले १ वडा जितेको छ। यहाँको गोलञ्जोर गाँउपालिका २ मा नेपाली काँग्रेसका दौलत कार्कीले जितेका छन्। यस्तै तीनपाटन गाँउपालिकाको वडा नं. ११ मा नेपाली काँग्रेसका तिलकबहादुर बस्नेत विजयी भएका छन। मरिण गाँउपालिकाका वडा नं. १ र २ मा माओवादीका प्यानलनै विजयी भएका छन्।
वडा नम्बर १ मा माओवादीका हिरा गुर्मछानको प्यानलनै विजयी भएको छ। यस्तै वडा नं. २ मा कमल आलेको प्यानलनै विजयी भएका हो। यसैगरि जिल्लाको हरिहरपुरगढी गाँउपालिकाको वडा नं. १ मा नेकपा एमालेका जितबहादुर थिङको प्यानलनै विजयी भएका छन्। जिल्लाभर मतगणना जारी रहेको छ।