‘हाम्रा सांसदलाई संसद प्रवेशको वातावरण बनाइयोस्’
०४ फागुन २०७८
•
२ मिनेट पाठ
‘हाम्रा सांसदलाई संसद प्रवेशको वातावरण बनाइयोस्’
एमाले महासचिव शंकर पोखरेलले आफ्ना सांसदलाई संसद प्रवेश गर्ने बातावरण बनाउन सत्ता गठबन्धनसँग आग्रह गरेका छन्। त्यस्तो बातावरण नबनाउँदासम्म एमालेले संसद ठप्प पार्ने उनले स्पष्ट पारे।  




एमाले सिन्धुपाल्चोकको नवनिर्वाचित जिल्ला समितिका पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण गराउन बुधबार सदरमुकाम चौतारा आएका महासचिव पोखरलले पत्रकारहरुसँँगको भेटघाटमा आफ्ना सांसद संसद प्रवेश गर्ने बातावरण बन्न दुई बिकल्प रहेको सुनाए। ‘पहिलो भनेको एमालले कार्वाही गरेका १४ सांसद प्रकरणमा सभामुखले आफ्नो गल्ति सच्याउँनु पर्छ। अर्को भनेको गल्ति नसच्याउँने भए सभामुख हटेर मार्ग प्रसस्त गर्नु पर्छ।’

यी दुई अडानबाट एमाले पछाडि नहट्ने धारणा राख्दै महासचिव पोखरेलले संसद प्रवेशको बातावरण नबन्दासम्म संसद बिजनेस ठप्प पारिरहने स्पष्ट पारे। सभामुखले संसदमा दोहोरो चरित्र प्रदर्शन गरेको आरोपसमेत उनले लगाए।  आफ्ना सांसद संसद प्रवेश गर्ने बातावरण बने एमालले त्यहीँ एमसीसीबारे आफ्नो धारणा स्पष्ट पार्ने पोखरेललको भनाइ छ। 

एमसीसी सम्झौता कांग्रेस–माओवादी गठबन्धन सरकारको पालामाा भएको दाबी गर्दै उनले शर्त अघि सारे, ‘तर त्यसअघि उनीहरु (कांग्रेस–मााओवादी) ले एमसीसी सम्झौता गर्नुपर्नाको कारणबारे आफ्ना दृष्टिकोण सार्वजनिक गर्नु पर्छ।’ एमसीसी गिजोलिनुमा सत्ता गठबन्धन दोषी रहेको पोखरेलले जिकिर गरे। माआवादीतर्फ लक्षित गर्दै उनले प्रश्न गरे, ‘सम्झौता आफू गर्ने अनि जनतालाई जवाज नदिएर भाग्ने? भागेर सडकमा निस्कने, यस्तो गाइजात्रा गर्न मिल्छ?’

अर्को प्रसंगमा महासचिव पोखरेलले प्रधानन्यायाधीश विरुद्ध महाअभियोग लगाएर सत्ता गठबन्धन गतल बाटोमा हिँडेको आरोप लगाए। महाअभियोग षडयन्त्रअन्तर्गत आएको जिकिर गर्दै उनले भने, ‘स्थानीय तहको चुनाव नगराउने, राजनीतिक अस्थिरता सिर्जना गर्ने खेल अन्तर्गत यो (महाअभियोग) ल्याइएको हो।’ महाअभियोगमार्फत तर्साएर अदालतलाई नियन्त्रण गर्ने प्रयास भएको बताउँदै उनले थपे, ‘महाअभियोग लगाउनु पर्ने इस्यू अदालतभित्र धेरै छन्। अदालत एमालेप्रति निष्पक्ष छैन।’

खाली कागजमा आफ्ना सांसदको हस्ताक्षर गराएर अरु न्यायाधीशमाथि पनि महाअभियोग लगाउने तयारी एमालेले गरेको हो भन्ने पत्रकारहरुको पश्नमा महासचिव पोखरेलले ‘काउन्टर’ मा जान सक्ने शंकेत गरे। ‘महाअभियोमार्फत सत्ता पक्ष अदालतलाई तर्साउन खाज्दै छ। त्यसलाई रोक्नु पर्‍यो नि!’ उनको भनाइ थियो, ‘हस्ताक्षर संकलन गर्नु पार्टीको अधिकारको कुरा हो। 

आवश्यक पर्दा चाहिन्छ भनेरै हस्ताक्षर गराइएको हो। राजनीतिमा यो चल्छ।’घोषित स्थानीय तहको निर्वाचन गर्नुको विकल्प नरहेको नेता पोखरको धारणा छ। जुनसुकै मुल्यमा चुनाव गराउनु पर्ने तर्क गर्दै उनले भने, ‘सरकारले नगरे एमालेले गराउँछ चुनाव।’
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
३२ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
यो पनि पढौँ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस