लुम्बिनी प्रदेशः हिउँदे अधिवेशन चैत १८ गते
१६ चैत्र २०७७
•
१ मिनेट पाठ
लुम्बिनी प्रदेशः हिउँदे अधिवेशन चैत १८ गते
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन यही चैत १८ गतेदेखि सुरु हुने भएको छ। प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले चैत १८ गते दिउँसो १ बजे संसद बैठक बोलाइएको जानकारी दिए। गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १८ गते हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई गरेको थियो। सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ शाहले संसद बैठक आह्वान गरेका हुन्।  




लुम्बिनी प्रदेस सभाको वर्षे अधिवेशन सकिएको यही चैत १९ गते ६ महिना पुग्दैछ। यसअघि असोज २० मा प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको राप्ती उपत्यका देउखुरी तोकिएपछि वर्षे अधिवेशन अन्त्य भएको थियो। अधिवेशन सकिएको ६ महिना नपुग्दै अर्को बैठक बोलाउनु पर्ने बाध्यकारी नियमकै कारण चैत १८ गते हिँउदे अधिवेशन बोलाइएको हो।  

पछिल्लो विकसित राजनीतिक घटनाक्रम अनुरुप यसपालीको अधिवेशन लामो समय नचल्ने बताइएको छ। केही विधेयकमा छलफल हुने बताइएपनि सरकारले सदनलाई खासै बिजनेस दिन सकेको छैन। बैठकमा दल विभाजन सम्बन्धइी सूचना प्रस्तुत गर्ने बताइएको छ। यसअघि एमाले र माओवादी केन्द्रको एकतापछि एउटै दल भएका यि दुई पार्टी सर्वोच्चको आदेशसंगै फेरि दुईवटा दल बनेका छन्। प्रदेश सभामा माओवादी सांसदहरु सत्तापक्षकै बेन्चमा बस्ने बताइएको छ। सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले माओवादीका सांसदहरु सत्तापक्षकै बेन्चमा बस्ने संसद सचिवालयले जनाएको छ।  

गत असोजमा प्रदेशको राजधानी दाङ तोकिएपछि सरकारले प्रदेश सभा बैठक दाङमै गर्ने तयारी गरेको थियो। त्यसका लागि दाङको राप्ती प्राविधिक शिक्षालयमा तयारी अगाडी बढाइएको छ। तत्कालका लागि हिउँदे अधिवेशन त्यहाँ गर्न सम्भव नभएपनि वर्षे अधिवेशन भने दाङमै गर्ने गरी प्रदेश सरकारले तयारी अगाडी बढाएको छ।
अर्को समाचार
लुम्बिनी प्रदेशको हिँउदे अधिवेशन चैत १८ गते
१६ चैत्र २०७७
•
१ मिनेट पाठ
लुम्बिनी प्रदेशको हिँउदे अधिवेशन चैत १८ गते
फाइल तस्विर
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन यही चैत १८ गते देखि सुरु हुने भएको छ । प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले चैत १८ गते दिउँसो १ बजे संसद बैठक बोलाइएको जानकारी दिए । गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले चैत १८ गते हिँउदे अधिवेशन बोलाउन प्रदेश प्रमुखलाइ सिफारिस गरेको थियो । सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ शाहले संसद बैठक आहवान गरेका हुन ।  




लुम्बिनी प्रदेस सभाको बर्षे अधिवेशन सकिएको यही चैत १९ गते ६ महिना पुग्दैछ । यसअघि अशोज २० मा प्रदेशको नाम लुम्बिनी र राजधानी दागंको राप्ती उपत्यका देउखुरी तोकीएपछि बर्षे अधिवेशन अन्त्य भएको थियो । अधिवेशन सकिएको ६ महिना नपुग्दै अर्को बैठक बोलाउनु पर्ने बाध्यकारी नियमकै कारण चैत १८ गते हिँउदे अधिवेशन बोलाइएको हो ।  

पछिल्लो विकसित राजनीतिक घटनाक्रम अनुरुप यसपालीको अधिवेशन लामो समय नचल्ने बताइएको छ ।  केही विधेयकमा छलफल हुने बताइएपनि सरकारले सदनलाइ खासै बिजनेस दिन सकेको छैन । यसअघि एमाले र माओवादी केन्द्रको एकतापछि एउटै दल भएका यी दुइ पार्टी सर्वोच्चको आदेशसंगै फेरी यी दुइवटा दल बनेका छन । प्रदेश सभामा माओवादी सांसदहरु सत्तापक्षकै बेन्चमा बस्ने बताइएको छ । सरकारलाइ दिएको समर्थन फिर्ता नलिएकाले माओवादीका सांसदहरु सत्तापक्षकै बेन्चमा बस्ने संसद सचिवालयले जनाएको छ ।  

गत अशोजमा प्रदेशको राजधानी दागं तोकीएपछि सरकारले प्रदेश सभा बैठक दागंमै गर्ने तयारी गरेको थियो । त्यसकालागि  दागंको राप्ती प्राविधिक शिक्षालयमा तयारी अगाडी बढाइएको छ । तत्कालकालागि हिँउदे अधिवेशन त्यहाँ गर्न सम्भव नभएपनि बर्षे अधिवेशन भने दागंमै गर्ने गरी प्रदेश सरकारले तयारी अगाडी बढाएको छ ।  
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस