प्रधानमन्त्री केपी शर्मा ओलीको काेराेना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। आज आएको परीक्षण रिपोर्टमा प्रधानमन्त्रीको काेराेना रिपोर्ट नेगेटिभ आएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
यसअघि आजै प्रधानमन्त्री निवास बालुवाटारमा ठूलो संख्यामा संक्रमण पुष्टि भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका ३ सल्लाहकार, एक स्वकीय सचिव र बालुवाटारका ७४ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हाे।
संक्रमण पुष्टिपछि बालुवाटारमा सबै भेटघाट बन्द गरिएको छ।