मन्त्रिपरिषद् बैठक जारी छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी छ।
बैठकमा बजेट, संसद्को गतिरोधलगायतका विषयमा छलफल भइरहेको छ।
यो नियमित बैठक हो।
बैठकमा बजेट, संसद्को गतिरोधलगायतका विषयमा छलफल भइरहेको छ।
यो नियमित बैठक हो।