आज (बुधबार) दिउँसो एक बजेका लागि बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सरेको छ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा दिउँसो तीन बजे बस्न लागेको हो।
एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीका अनुसार आजको बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतमा छलफल हुनेछ।
एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरिएको छ।