नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पूर्व गृहमन्त्री रवि लामिछानेसँग वर्तमान गृहमन्त्री रमेश लेखकलाई जोड्न नहुने बताएका छन्।
सोमबार देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले लामिछानेको विषय वर्तमान गृहमन्त्री रमेश लेखकसँग जोड्न नहुने बताएका हुन्।
'उहाँ (रवि लामिछाने) सँग जोड्न मिल्दैन । उहाँमाथि आरोप आयो, उजुरी आयो । त्यस कारण हामी संसदीय छानबिन माग गरेका हौँ । यहाँ त न कुनै आरोप छ, न आधार छ, उनले भने।