सत्तारूढ दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक जारी छ।
पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा सरकारका नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल जारी छ।
यस्तै संसद्मा रहेका विधेयक, राष्ट्रिय राजनीतिलगायतका विषयमा पनि छलफल हुने बताइएको छ।
बैठकको सुरुमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले यावत् विषयवस्तुबारे प्रकाश पारेका छन्। अहिले सदस्यहरूले धारणा राखिरहेका छन्।