सत्तारूढ दल नेकपा (एमाले) ले राष्ट्रिय सरकारको विषयलाई बेमौसमी विषय भएको बताएको छ।
सोमबार (आज) बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन्।
'राष्ट्रिय सरकार बेमौसमी विषय हो। यस्तो बेलामा पनि सरकारमा भागबन्डा खोज्ने भनेको चाहिँ गणतन्त्रको पक्षमा उभिन खोजेको हो कि यसलाई सत्तामा जाने भर्याङ बनाउन खोजिएको हो, गम्भीर नैतिक प्रश्न उहाँहरूमाथि उठ्छ,' उनले भने।
आइतबार (हिजो) नेकपा (माओवादी केन्द्र) का नेता राजन दाहालले राष्ट्रिय सरकार बन्ने बाटो बनेको बताएका थिए।