नेता डा. भीम रावलले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई चुल्होमा खाना पकाउने ग्यास खै भनेर प्रश्न गरेका छन्।
बुधबार (आज) काठमाडौंको कार्की बैङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो प्रश्न गरेका हुन्।
'चुल्हो-चुल्होमा खाना पकाउने ग्यास हुन्छ भन्नुभएको खै ?' रावलले सोधेका छन्।
यस्तै उनले ओलीले जनतालाई रेल, पानीजहाज, मोनोरेल र मेट्रोरेलका सपना मात्रै देखाएको बताएका छन्। 'थाहा छैन, अहिले यी जहाजहरू कुद्छन् होइन ?' उनले भने।