माओवादी र नेसपाबीच चुनावलगत्तै पार्टी एकता
१४ मंसिर २०८१
•
१ मिनेट पाठ
माओवादी र नेसपाबीच चुनावलगत्तै पार्टी एकता
नेकपा (माओवादी केन्द्र) र महिन्द्र राय यादव-गंगानारायण श्रेष्ठ पक्षीय नेपाल समाजवादी पार्टी (नेसपा) बीच चाँडै पार्टी एकता हुने भएको छ ।




यस सम्बन्धमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेसपा सह-अध्यक्ष गंगानारायण श्रेष्ठबीच प्रारम्भिक छलफल भएको छ ।

शुक्रबार साँझ दाहाललाई भेट्न श्रेष्ठ खुमलटार नै पुगेका थिए । भेटमा पार्टी एकताबारे छलफल भएको श्रेष्ठले नागरिकलाई बताए ।

'अहिल्यै धेरै कुरा भन्दा हतार हुन्छ । तर, पार्टी एकताकै बारेमा छलफल भयो,' श्रेष्ठले भने ।

पार्टी एकताको मोडलबारे जिज्ञासा राख्दा श्रेष्ठले मुख्य रूपमा छलफल हुनै बाँकी रहेको बताए । तर, पार्टी एकता मंसिर १६ को स्थानीय तह उपनिर्वाचलगत्तै हुने बताए ।

'चुनावलगत्तै पार्टी एकता गर्नेगरी तयारी गरिरहेका छौँ । १९/२० गतेतिर केही आउन सक्छ,' श्रेष्ठले भने ।

त्यसो त माओवादी केन्द्र र यादव-श्रेष्ठ पक्षीय नेसपाबीच यसअघि नै पार्टी एकता हुने भनिएको थियो । तर, अहिलेसम्म हुन सकेको छैन । तर, अब भने चाँडै हुने श्रेष्ठले बताए ।
अर्को समाचार
संसद्‌मा भ्रष्टाचारीहरूको सिट धेरै छ, उनीहरूसँग लड्नेको कम छ : दाहाल
१० माघ २०८१
•
१ मिनेट पाठ
संसद्‌मा भ्रष्टाचारीहरूको सिट धेरै छ, उनीहरूसँग लड्नेको कम छ : दाहाल
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसद्‌मा भ्रष्टाचारीहरूको सिट धेरै भएको बताएका छन्।




बिहीबार (आज) आयोजित बाँकेको खजुरा गाउँपालिकाको पार्टीको तेस्रो अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। 'संसद्‌मा भ्रष्टाचारहरूको सिट धेरै छ र भ्रष्टाचारीहरूसँग लड्नेको सिटचाहिँ कम छ,' उनले भने।

उनले वर्तमान सरकारले अध्यादेशबाट शासन चलाइरहेको उल्लेख गर्दै यो सर्वथा गलत रहेको उनले बताए। यो पनि संसद्‌मा क्रान्तिकारी पार्टीहरूको सिट कम हुनुको परिणाम नै रहेको उनले बताए।

फरक प्रसङ्गमा दाहालले माओवादी केन्द्र पार्टी प्रवेश गर्ने सबैभन्दा बढी एमालेका नेता कार्यकर्ता रहेको बताए। उनले एमालेप्रतिको जनताको मोह घट्दै गएको सुनाउँदै भने, 'यो खुसीको कुरा हो कि सबैभन्दा माओवादी केन्द्र प्रवेश गर्ने नेता-कार्यकर्ताहरू एमालेकै छन्।'
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस