संवैधानिक परिषद्को बैठक आज बस्दै छ। बैठक साँझ ५ बजे बस्ने बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार गत भदौ २८ को बैठकले कुनै निर्णय नगरे पछि बैठक आज पुनः बैठक बस्न लागेको हो।
बैठकमा प्रधानन्यायाधीश सिफारिसका विषयमा छलफल हुनेछ।